पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1151.   विदेश पठाउने भन्दै छ महिनादेखि बन्धक, यौनशोषणको आरोप
1152.   सीता एयरको विमान दुर्घट्ना, १९ यात्रुको निधन
1153.   जंगलमा महिला र पुरुषको कंकाल भेटियो
1154.   प्रहरी जवानको हत्याको कारण दोभान बजार बन्द
1155.   युनियनका पदाधिकारीलाई सरुवा गर्न मिल्छ: सर्वोच्च
1156.   जिप दुर्घटनामा ६ जनाको मृत्‍यु
1157.   बाटो ढुकेर अपहरन
1158.   काठमाडौंमा मेलम्चिको पनि पिउने आशा अधुरै
1159.   दशैका लागि अग्रिम टिकट बूकिङ सुरु
1160.   दसैं मनाउन घर जाने यात्रुहरुका लागि बुधबार देखि टिकट बुकिङ सुरु
1161.   नेम्बाङलाई गृह जिल्लामा कालो झन्डा
1162.   मुम्बई अन्डरवर्ल्डको नाममा धम्क्याउने पक्राउ
1163.   ब्लफकलले प्रहरी हैरान
1164.   प्रशासन हाताबाटै गोलीमा प्रयोग हुने काँच सिसा चोरी
1165.   लाइसेन्स लिनको लागि २२ वर्ष हुनुपर्ने
1166.   बाँदर ठानी बन्दुक पट्काउदा श्रीमतीको मृत्‍यु
1167.   शाहलाई जबर्जस्ती ‘श्री ५ को सरकार’ लेखिएको नागरिकता
1168.   पूर्वडिभिजन कमान्डर सहित ७५ उत्तीर्ण
1169.   निगमले दशै-तिहारअघी ३ वटा ग्राउन्डेट जहाज उडाउने
1170.   मापसेबाट साढे चार करोड राजश्व संकलन
1171.   हामी पनि चुनाव लड्छौं : एमाले जनजाती नेताहरु
1172.   नेपाली खेलाडिको लण्डनमा आत्महत्या
1173.   पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आउने तयारीमा
1174.   बैशाखभित्र निजी क्षेत्रले ५० मेगावाट विद्युत उत्पादन गर्दै
1175.   'चीनसँग स्वाधीनतासहितको बिप्पा'
Results 1865: You are at page 47 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics