पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1176.   पहिरोले घर पुरिदा एकै परिवारको ४ को मृत्‍यु
1177.   आदिवासी जनजाति युवा महासंघले गरेको बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न –फोटो फिचर सहित)
1178.   पुल भांचिदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
1179.   पहिरोमा पारी तीन सन्तान र आमासहित ४ को मृत्‍यु
1180.   बिषालु च्याउले एकै परिवारका ४ जनाको मृत्‍यु
1181.   काठमाडौं-हेटौंडा सडक अवरुद्ध
1182.   शिविरको अनियमितताबार अख्तियारले छनबिन गर्ने
1183.   गरिब जनताको घरमा एक रात, १५ लाख स्वाहा
1184.   नेपालको जनसख्या २ करोड ६६ लाख २० हजार
1185.   इन्डियन एयरलाइन्सको विमान अपहरण कार्यमा संलग्न एक जना पक्राउ
1186.   अमेरिकी दूतावाससँग स्पष्टीकरण मागिने
1187.   कर्णाली नदीमा जिप दुर्घटना ४ बेपत्ता
1188.   माओवादी मजदुर संगठनभित्र अर्बौ घोटालाको आरोप
1189.   विद्यार्थीको बन्द १० बजेदेखी खुल्ने
1190.   लण्डन गएका नेपाली अधिकारीले सुटुक्कै ल्याए मोबाइल, फिर्ता गर्न ताकेता
1191.   जनजाती पार्टीको उपाध्यक्ष क्षेत्री बाहुन हुने
1192.   निकुञ्जको बिचबाट सडक नबनाउन सर्वोच्च्को आदेश
1193.   रामराजप्रसाद सिंहको निधन, राजाकिय सम्मानसहित अन्त्यष्टि गरिने
1194.   दुर्लभ जनवार ‘रेडपाण्डा’ ताप्लेजुङमा मृत भेटियो
1195.   शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहार
1196.   मृतकसँग पनि कर असुल्छ सरकार
1197.   कालिकोटमा बस दुर्घटना, २८ को मृत्‍यु
1198.   बस दुर्घटनामा परी मृत्‍यु हुनेको सङ्ख्या १३
1199.   शमशेरले आइतवारदेखी जिम्मेवारि सम्हाल्ने
1200.   गुल्मीमा बस दुर्घटना, १३ को मृत्‍यु
Results 1865: You are at page 48 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics