पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
101.   शव जलाउने विद्युतीय मेसिन: शदगति हुने पहिलो नेपाली रुपमाया ढकाल
102.   नक्कली नोट बनाउने र बजारमा ल्याउने गिरोह मेसिनसहित पक्राउ
103.   आयोगले नागरिकका लागि १०७ नम्बरको टेलिफोन नम्बर सञ्चालन
104.   नेपालमा अर्को शक्तिशाली भूकम्प जाने बेलायती अध्ययनको निचोड
105.   सन् २०१७ सम्ममा नेपालीको घर-घरमा खानेपानीको धारा:मन्त्री सिंह
106.   पैसा खोसी च्यातेर ६ टुक्रा बनाई मेरो मुखमा फाली जङ्गलको........
107.   भूकम्पपछिको पुननिर्माण माघ दुई गतेदेखि सुरु
108.   चिसोका कारण एक सातामा तीन जनाको मृत्यु
109.   नेपाल वायु सेवा निगमका जहाज संसारकै कम सुरक्षित
110.   भारतको मनिपुरलाई केन्द्रबिन्दु बनाएर ६।७ रेक्टर स्केलको भूकम्प
111.   ११ कक्षाको परीक्षाफल शनिबारसम्म सार्वजनिक हुने
112.   संविधान कार्यन्वयनमा सबैको दायीत्व - संचारमन्त्री राई
113.   मध्यरातमा आगो तापेर सुतेको बेला आगलागी हुँदा बाबुछोरीको डढेर मृत्यु
114.   सोसियल इनोभेसन अवार्डबाट तीन युवा पुरस्कृत हुँदै
115.   नेपाल पनि 'नेसनल जियोग्राफिक ट्राभलर'को सूचीमा
116.   ड्राइभिङ लाइसेन्समा ‘स्मार्ट कार्ड’ प्रविधि कार्यान्वयन
117.   'अदालतले छाडेको छ, हामी यसमा नै खुसी छौं'-सागर थापा
118.   खाने तेल ट्यांकरबाट ल्याउने तयारी
119.   प्रेस काउन्सिलले विभिन्न एफ.एमहरुलाई सचेत गराए
120.   वीरगञ्जमा सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार
121.   राष्ट्रिय अनलाइन पत्रकार संघले वाणिज्य मन्त्री पुनलाई ज्ञापन पत्र बुझाए
122.   वीरगञ्जमा भएको झडपमा मृत्यु भएका व्यक्ति भारतीय नागरिक
123.   निजी सवारीलाई १९ गते देखि २२ सम्म तेल बाँडिने
124.   नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रिय अनलाइन पत्रकार संघको बधाई
125.   चीनबाट अत्यावश्यक सामग्रीको आपूर्ति गर्नेबारे छलफल
Results 1865: You are at page 5 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics