पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1276.   'एकलौटी' मतदानमा १. ३० प्रतिशत मत सरकारलाई
1277.   विमानस्थल बनाउन दबाब दिँदै पोखरा बन्द
1278.   लोडसेडिङ अझै बढ्ने
1279.   पुन: अध्यादेश पठाउने सरकारको संकेत
1280.   घर बेचेर एचआईभी संक्रमितलाई शिक्षा
1281.   सरकारी कलेजको चार तारे होटल
1282.   दक्षिण भारतका नेपाली त्रसिद भै घर र्फकदै
1283.   सरकारी गोप्य सूचना चुहावट हुने खतरा
1284.   खोटाङ जिल्लाका नेताद्वारा अशोकको राजीनामा माग
1285.   राष्ट्रपतिले अध्यादेश अस्वीकार गर्नु दुर्भाग्यपूर्णः एमाओवादी
1286.   सायमिको डिन नियुक्तसँगै केसिले अनसन तोडे
1287.   राष्ट्रपति-प्रधानमन्त्रि टक्कर
1288.   हत्या आरोपित भारतीय मन्त्री नेपाल भागेर आएको आशंका
1289.   मोर्चासँग नतर्सनुस: दाहाल
1290.   आज बाबुको मुख हेर्ने दिन
1291.   मुलुकका लागि नयाँ नेत्रित्व शक्ती जन्मियो : दाहाल
1292.   खुमबहादुरमाथिको फैसला पुर्वाग्रही : कांग्रेस
1293.   बम बिस्फोटमा संलग्न पक्राउ
1294.   बजार आभाबको कारण जुम्लाको स्याउ फालिदै
1295.   साढे ६ गुणा बढी लागतमा बनेको सडकको हालत
1296.   कार्यालयबाटै राहदनी गायब
1297.   हामी फुट चाहदैनौ: अखिल क्रान्तिकारी सोलुखुम्बु
1298.   सर्वोच्चको फैसला पछी निराश खड्का
1299.   भट्टराईको एक रात चेपाङ बस्तिमा यसपाली
1300.   प्रचण्डको संयोजकत्वमा अर्को मोर्चा
Results 1865: You are at page 52 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics