पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1301.   ग्यास उद्योगि, ब्यवसायिले माग फिर्ता नगरे सरकारले कारबाही गर्ने
1302.   स्वरोजगार कोषको कार्यालयमा युवाहरुद्धारा घेराउ
1303.   २ सय ५० किलो गाजा बरामद
1304.   रौतहटमा गोली हानी एक दम्पत्तिको हत्त्या
1305.   खड्काको मुद्दा जिते अबिरजात्रा हारे चक्काजाम
1306.   आज पूर्बमन्त्री खुमबहादुर खड्काको भ्रष्टचार मुद्दाको फैसला
1307.   युवाहरुको सदुपयोग रचनात्मकरुपले हुनुपर्छ : श्रेष्ठ
1308.   पत्रकार महासंघ भवन निर्माणमा सरकारले सहयोग गर्ने
1309.   बिहारमा बस दुर्घटना, ८ को मृत्‍यु
1310.   गणतन्त्र स्थापनापछी बिदेसिनेहरुको संखया चार गुणाले बढ्यो
1311.   नेपाली नक्कली नोटको कारोबार बढ्दै
1312.   युनिटिका अध्यक्ष गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
1313.   दहाललाई बन्दुकै बोकेर आउनुस् भने : कोइराला
1314.   अब आर्थिक क्रान्ति गर्नुपर्छ: उपराष्ट्रपती
1315.   कोठामा फेला पर्‍यो अमेरिकी पेस्तोल
1316.   सहमती पछी सार्वजनिक यातायात चल्न थाले
1317.   एम्बुलेन्सको ठक्करले पैदलयात्रीको मृत्यु
1318.   किसानले गरे बन्दको बिरोध
1319.   सरकारले कलापत्थर बैठकको हेलिकप्टर भाडा अझै तिर्न बाँकी
1320.   व्यवसायीको आन्दोलनले ग्याँसको माग बढ्यो
1321.   मणिपाल अस्पातल १३ औं दिन पनि ठप्प
1322.   सिंह दरवारमा युवाहरुको घेराउ
1323.   कान्तिपुरबाट ६१ करोड सहित रामेश्वर अलग
1324.   यायोक्खाको आठौं राष्ट्रिय सम्मेलन भोजपुरमा हुने
1325.   गा.वि.स भवन बिक्री गरिएको आरोप
Results 1865: You are at page 53 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics