पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1326.   बागबानी केन्द्रमा अध्ययन अवलोकनमा आउने संख्या बढ्यो
1327.   गाडी तोडफोड गर्ने २ जना पक्राउ
1328.   मन्त्रिका टाउको फुट्न सक्छ : बस्नेत
1329.   पोखरामा बन्द कर्ताको कुटाइबाट २ युवा गम्भिर घाइते
1330.   चारसय सहकारी अनुदान लिएर फरार
1331.   प्रम पद्मुक्त भए अर्को उम्मेद्वारि घोषणा गर्छौं : कोइराला
1332.   बर्दियाका २ सय घर डुबानमा
1333.   पुर्वका ९ जिल्ला बन्द
1334.   सोमवार पनि उपत्यका बन्द
1335.   सरकारमा एकछिन पनि बस्ने मन छैन :प्रम
1336.   वाइसिएलद्वारा जनकार्वाहिको चेतावनी
1337.   हतियार उठ्न सक्छ : चन्द
1338.   स्थानीय युवाद्वारा प्रहरी लखेटिए
1339.   दिवा भोज खुवाएर सहमति गर्न राष्ट्रपतिको आग्रह
1340.   बन्द खुले पछी सहज जनजीवन
1341.   युवा संघको बन्दले जनजीवन कष्टकर
1342.   जापानको साइकल यात्रामा सोलुखुम्बुका युवा
1343.   नेपालीको अनुसन्धान अमेरिकामा उत्कृष्ट
1344.   कारागारबाटै बम विस्फोटको योजना
1345.   प्रमका प्रेस सल्लाहकार चढेको गाडी युवा संघको नियन्त्रणमा
1346.   एअर एसियाले साताको ३ उडान गर्ने
1347.   जनतार्खानिमा गुम्बा मर्मत
1348.   ७५ जना चेलीबेटी बेचबिखनमा संलग्न दलालविरुद्ध मुद्दा दायर
1349.   नेविसंघको ११ औं केन्द्रीय महाधिवेशन पुसमा हुने
1350.   पर्शुरामको चुनौती डिआइजिलाई
Results 1865: You are at page 54 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics