पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1351.   टाइफाइडको उच्च प्रकोपमा काठमाडौँ
1352.   जनैपूर्णिमा पर्व मनाईदै
1353.   युनिटीका अध्यक्ष काशी गुरुङ पक्राउ
1354.   बस दुर्घटनामा २ को मृत्यु,२८ घाइते
1355.   प्रधानमन्त्रीद्धारा सचिवहरुसंग बिमर्श
1356.   एमाओवादी महाधिवेसनको छलफलमा
1357.   दूरसञ्चार प्राधिकरण अध्यक्षद्वारा राजिनामा
1358.   पुर्वमन्त्री खड्का बिरुद्दको मुद्दा साउन ३०मा फैसला हुने
1359.   सचिबहरुको रजिनामा आउने क्रम जारी
1360.   प्रिन्सिपल र लेखा शाखा कर्मचारीको हत्या
1361.   दुर्घटनामा तीन तिर्थयात्रीको मृत्यु
1362.   मंसिर ७ मा चुनाव असम्भवः निर्वाचन आयोग
1363.   भारतीय रेलमा आगलागी, ४२ को मृत्यु
1364.   मूख्यसचिव नियुक्तिप्रति असन्तुष्ट सचिव कोइरालाद्धारा राजीनामा
1365.   मुख्य सचिबमा पौडेल, ६ सचिबको रजिनामा हुने सम्भावना
1366.   भारतीय कम्पनीलाई विमानस्थल व्यवस्थापन नदिन सर्वोच्चको आदेश
1367.   कामु मूख्य सचिवमा लीलामणि पौडेल नियुक्त
1368.   बाघको सङ्ख्या बढे
1369.   पूर्व सभामुख नेम्बाङको सुविधाको गाडी फिर्ता
1370.   आन्दोलनले मणिपाल अस्पताल ठप्प
1371.   गुदेल शेर्पा किदुक समाजको साधारण सभा सम्पन्न
1372.   एमालेमा सोलुखुम्बुका हर्क सहित १९ जनाको बढुवा
1373.   माओवादी नेताहरुको कार्य विभाजन महाधिबेशन आयोजक समितिले गर्ने
1374.   आजीवन सुविधाको विरोधमा रिले अनसन सुरु
1375.   सहमतिको खोजी नयाँ शिराबाट
Results 1865: You are at page 55 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics