पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1376.   ट्राफिक नियम उलंघन गरेको जरिवाना बैंकबाट बुझाउनु पर्ने
1377.   दल निर्वाचनतिर, पूर्वसभासद् पुनःस्थापनातिर
1378.   लोकतान्त्रिक मूल्यविपरीत चल्ने शक्ति टिक्दैनः नेपाल
1379.   ७० मेगावाट बिजुली थपिने
1380.   नुनको प्याकेटमा बालुवा, कर्पोरेसनविरुद्ध मुद्दाको तयारी
1381.   अर्घाखाँचीमा पक्राउ परेका ७ किसानलाई रिहा गर्न माग
1382.   महाधिवेशनका लागि माओवादी बैठक बस्दै
1383.   निर्देशक देउजाको अवस्था गम्भिर
1384.   काँग्रेस एमालेको सम्बन्ध राष्ट्रपतिसँग टाढिदै
1385.   पुन:स्थापना हुनुपर्छ : पुर्व सभासद काङ्ग्रेस
1386.   ललितपुर बन्द फिर्ता
1387.   ललितपुर बन्द आज पनि
1388.   माओवादी बिस्तारित बैठकको निर्णय सार्वजनिक गर्दै
1389.   निर्वाचन आयोग र प्रमुख दलका शिर्ष नेताबीच छलफल हुँदै
1390.   दलहरुबीचको दुरी बढ्नु मुलुकका लागी घातक हुन्छ : राष्ट्रपति
1391.   देश भर उमाविका पठनपाठन ठप्प
1392.   माओवादिले सर्वसत्तावाद नत्यागे सहमति हुन्न: कोइराला
1393.   एमाओवादिको बैठकमा चर्को बिबाद
1394.   बसबाट खसेर एकको मृत्‍यु
1395.   कार्यकर्ताले प्रश्न गरे प्रचण्ड-बाबुरामलाई
1396.   एमालेले जनजाती नेतालाई जिम्मेवारीबाट हटाय
1397.   'मिस राई 2012' सम्पन्न: युमा भईन मिस राई
1398.   बाह्र कमान्डरको सामुहिक राजिनामा
1399.   पुर्व लडाकुका माग आयोगले सम्बोधन गर्ने
1400.   अन्योलमा निर्वाचन आयोग
Results 1865: You are at page 56 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics