पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1401.   प्रती व्यक्ती नेपालीलाई १९ हजार ऋण !
1402.   पुर्व लडाकुका कारण एमाओवादी बीस्तारित बैठक अवरुद्द
1403.   डिआइजी पार्वतीमाथी षड्यन्त्र किन?
1404.   आन्दोलनको आधिहुरिले बाबुराम भट्टराईलाई बढार्छौ :गजुरेल
1405.   बलिउड अभिनेता राजेशको ६९ बर्षमा निधन
1406.   प्रचण्डको राजैनितक प्रतिवेदनमाथि छलफल जारी
1407.   सुन पसल लुट्न खोज्ने दुई जना पक्राउ
1408.   प्रचण्डको प्रतिवेदनमाथि छलफलका लागि १४ समुह
1409.   सबै गुट्बन्दिको अन्त्य हुन्छ : दाहाल
1410.   बजेटले सहमतिका लागि ढोका खोल्यो: अर्थमन्त्री
1411.   त्रिशुली बस दुर्घटनामा मृत्‍यु हुनेको संख्या १५ पुग्यो
1412.   बस दुर्घटनामा ३४ जनाले ज्यान गुमाए
1413.   बजेट सार्वजनिक गर्ने सरकारको तयारी
1414.   सोलुखुम्बुलाई टुक्र्याउन पाइदैन
1415.   बैंक लुट्ने प्रयास विफल
1416.   ‘रेड कर्नर नोटिस’मा नेपालीलाई अलपत्र बनाउनेको नाम
1417.   भारतीय सैन्य सहयोग सुचारु हुने
1418.   फेरी बगेपछी यातायात अवरुद्द
1419.   नचिनेको भन्दै डीआइजीले हवल्दारलाई हानिन् दुइ झापड
1420.   भारतीय सेनाध्यक्ष नेपाल आउँदै
1421.   शान्ति ल्याउँछु भन्थे बिना पो लगेछन्
1422.   युवती लिएर हिडेपछि प्रचण्डपुत्र प्रकाश निलम्बित
1423.   प्रचण्ड पुत्र प्रकाश वेपत्ता
1424.   काजकिरिया भइसकेका व्यक्ति २२ वर्षपछि भेटिए
1425.   यौन अपराध नियन्त्रण गर्न रेडलाइट एरिया तोक्नु पर्ने
Results 1865: You are at page 57 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics