पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1426.   त्रिवि शिक्षण अस्पतालको आन्दोलन जारी
1427.   सरकारलेनै तिरेको छैन सवारी कर
1428.   दलहरुले जनताको भावन बुझन नसके नयाँ पार्टी जन्मिने-अशोक राई
1429.   शेर्पा विद्यार्थीहरुलाई विशेष सम्मान (फोटो फिचर सहित)
1430.   ‘चुसे’ अभियानमा ५ सयलाई कार्वाही
1431.   हिम्मत भए कर्वाही गर: एमाले असन्तुष्ट पक्ष
1432.   प्रधानमन्त्री सञ्चार माध्यममाथि अनुदार बन्दै
1433.   बिषालु च्याउ खादा पाल्पामा दुइको मृत्‍यु
1434.   चितवान र सप्तरी बन्द
1435.   पूर्ण बजेटका लागि कनुनी बाटो खुला
1436.   आरोहण नगरिकनै प्रमाण पत्रको माग
1437.   बैदेशिक रोजगार प्रबर्दनमा भ्रष्टचार
1438.   लुक्लामा बन्यो सिता बिमान
1439.   मलाई कुर्सिको मोह छैन: भट्टराई
1440.   पहिरोमा पारी ७ जनाको मृत्‍यु
1441.   दुई जना शिक्षकको साथबाट १६ लाख लुटियो
1442.   बबरमहल बिस्फोटका प्रमुख योजनाकार पक्राउ
1443.   आदिवासी राष्ट्रिय राजनीतिक सम्मेलन हुने
1444.   माइक्रो वस दुर्घटना हुँदा १०को मृत्‍यु
1445.   सर्बोउत्कृस्ट अंक प्राप्त गर्न सफल बिद्यार्थीहरुलाई सम्मान गरिने
1446.   नेकपा-माओवादीको उपाध्यक्षमा गजुरेल र सचिवमा गुरुङ
1447.   अमेरिकि दुतावासको चेतावनीमा डनहरुको निवासमा छापा
1448.   सर्पको डसाइबिरुद्द खोपको अभाब
1449.   खोटाङ निकासा गरिनु पर्ने मल सिन्धुलीमा
1450.   दलहरु तयार भए समयमै निर्वाचन
Results 1865: You are at page 58 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics