पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1476.   फस्ट डिभिजनको खुसी बाँड्दै गर्दा सडकमै ज्यान गयो
1477.   बाँकेमा आगलागी, आठ करोढ भन्दा बढी नोक्सानी
1478.   मन्त्री र सचिवबीच सार्वजनिक समारोहमै चर्काचर्की
1479.   मृग सिकारगर्ने क्याप्टेन र पूर्व सहायकरथी रङ्गेहात पक्राउ
1480.   आफ्नै निवासमा जेसिकाको आत्महत्या
1481.   सोलुमा जन्मेर ख्याती पाएका अर्जुन
1482.   पोष्टबहादुर बोगटीलाई मजदुर संयोजकबाट हटाइयो
1483.   जनजाति आन्दोलनमा मारिएका थनेतलाई सहिद घोषणा
1484.   आदिवासी बन्दले तराइको जनजीवन प्रभावित
1485.   कांग्रेसका पूर्व जिल्ला सभापतिको निधन
1486.   उडान नभएपनी लाखौ खर्च
1487.   विद्यालयमा पढ्दा पढ्दै शिक्षक विद्यार्थी घाइते
1488.   मलामी जाँदै गरेका वृद्धको मृत्‍यु
1489.   सावधान पत्रपत्रिकाको आकर्षक बिज्ञापन विश्वाश नगर्नु होला
1490.   हावाहुरी र वर्षाले घर भत्किदा ४ को मृत्‍यु
1491.   गोली लागि गम्बिर घाइते भएका न्यायाधीश रणबहादुर बमको उपचारको क्रममा मृत्‍यु
1492.   न्यायाधीश रणबहादुर बम र अंगरक्षकमाथि गोली प्रहार
1493.   समान्य विवादमा गोली चल्दा रेलवे निवर्तमान महाप्रबन्धक सुरेश यादवको हत्या
1494.   २३ जनालाई जिउँदै जलाएको अभियोगमा पूर्वमन्त्री मोहमद अफताव आदमलाई पक्राउ गर्न सर्वोच्चको आदेश
1495.   निर्वाचन हुनु भन्दा अगाडि अन्तरिम संविधान संशोधन हुनुपर्ने
1496.   ढुकुटीमा फसेपछी आत्महत्या
1497.   मधेसी मोर्चाका कार्यकर्ताले नागरिक दैनिक पत्रीका जलाए
1498.   मोर्चाका कार्यकर्त्ताले कान्तिपुर र अन्नपूर्णपोष्ट दैनिक जलाए
1499.   महासचिव आंगकाजी किसान शेर्पा माथि गरेको अभद्र व्यवहार प्रति अमेरिका (फिपना)को घोर भत्सर्ना
1500.   हिमालयको तापक्रम वृद्धि अन्यत्रभन्दा बढी
Results 1865: You are at page 60 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics