पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1501.   परिवारले दाइजो नल्याएको निहुमा यातना दिएपछी एक युवतीद्वारा आत्महत्या
1502.   पूर्व युवराज प्रेम चक्करमा परेपछी आर्थिक संकटमा
1503.   सुकुम्बासी बस्तीमा रहेका १५ जना गर्भवतीको अवस्था गम्भीर
1504.   नेपालमा भइरहेको दिनहु बन्द प्रदशनी प्रती राष्ट्रसंघीय महासचिव चिन्ता
1505.   पीडित पक्ष नै मिलेको आशंका
1506.   डिडिसी दूध उद्योगको एक करोड रुपिया लुट्ने योजना असफल
1507.   बौद्ध धर्मवालम्बीहरुको पुजा वुम क्षोक् शेर्पा गुम्बामा सुरु
1508.   किराती राईहरुको उभौली पर्व
1509.   एम्बुलेन्स चालक धर्नामा
1510.   बन्दको विरुद्धमा प्रदर्शन
1511.   वाहुन क्षेत्री समाजले पोखरामा रहेको प्रथम शहिद लखान थापाको शालिक तोडफोड
1512.   कङ्ग्रेसका भ्रातृ संस्थाले जातीय राज्यका पक्षमा ज्ञापन पत्र बुझाए
1513.   फैजान हत्याको रहस्या प्रहरीले आज खुलाउने
1514.   ललितपुर र सप्तरी बस दुर्घटनमा ४० घाइते
1515.   बागमती किनारको सुकुम्बासी बस्ती हटाउदै
1516.   एक युवतीको आत्महत्या
1517.   २५५६ औँ बुद्ध जयन्ती सम्पन्न
1518.   उभौली पर्वको रमझममा कविता संग्रह विमोचन
1519.   अन्नपूर्ण हिमशृङ्खला बगेपछि भीषण बाढी, ठूलो मात्रामा जन धनको क्षति
1520.   बेवारिसे कारबाट रक्तचन्दन बरामद
1521.   अखण्ड सुदुरपश्चिम माग प्रति जनजातीको घोर आपति
1522.   जापानले २५ करोड ९० लाख रुपैयाँ बराबरको सहयोग
1523.   १२ को परीक्षा सुरु
1524.   रत्नपार्क-घण्टाघर क्षेत्रमा चक्काजाम
1525.   गोर्खालीको बेलायती प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Results 1865: You are at page 61 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics