पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1526.   राज्यमन्त्रीले मागिन् एनसेलसंग ५ करोड
1527.   फेरि आगजनी सरकारी गाडीमा
1528.   थ्री भ्याली ट्रायल (दौड) प्रतियोगीता सम्पन्न
1529.   जनजाती महासंघ धर्नामा
1530.   सञ्चार अभियानले दिए दलहरुलाई बधाई
1531.   रथ तान्नेक्रममा झडप हुँदा एकको मृत्यु
1532.   माओवादी नेता नक्कली मार्कसिट बनाउन संलग्न
1533.   बालिका बलात्कृत
1534.   प्रधानमन्त्री निवासमा चिकित्सकद्वारा प्रदर्शन
1535.   बिजुली चोर्ने २३ जना चितवनमा पक्राउ
1536.   नयाँ वर्षको अवसरमा वाकु विकास समाजले आयोजना गरेको पिकनिक कार्यक्रम सम्पन्न
1537.   राष्ट्रिय युवा नीति र आदिवासी जनजाति युवाहरुको पहिचान विषयक कार्यक्रम सम्पन्न
1538.   राजधानीमा भूकम्पको धक्का
1539.   पत्रकार पौडेलको छतबाट धकालेर हत्या
1540.   मृत्युपछि शरीर दान गर्ने रिसाल दम्पती
1541.   ६०१ सभासदको श्राद्ध गर्ने पक्राउ
1542.   राजधानीको तीन स्थानमा बम भेटियो
1543.   अज्ञात समूहद्धारा झापामा एक जना पत्रकारको हत्या
1544.   ५ सय किलो चरेससहित चारजना पक्राउ
1545.   लैङ्गिक हिंसालाई सून्य पार्न सरकारले कानूनी कारवाही सुरु गर्ने
1546.   सम्मान तथा अन्तर क्रियात्मक कार्यक्रम सम्पन्न
1547.   अप्रिल फुलः सर्वसाधारणदेखि प्रहरीसम्म हैरान
1548.   राजधानिमा अचानक हावा हुरी
1549.   विदेशस्थित आफन्तको ठेगाना मागे होस पुर्‍याउनु होला
1550.   हर्वो नेटवर्कका संचालकहरु भूमिगत
Results 1865: You are at page 62 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics