पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1576.   तयारी नपुगेपछी मुनको नेपाल भ्रमण स्थगित
1577.   दुई निरीक्षक कारवाहीमा
1578.   एस.एल.सी परीक्षा केन्द्रमै छोरा जन्माए
1579.   गाडी भाडा बढ्यो
1580.   असइद्धारा आत्माहत्या
1581.   कांग्रेस नेता देउवालाई पित्रिशोक
1582.   बढी शुल्क लिएको भन्दै नर्सिङ छात्राहरू आन्दोलि
1583.   राष्ट्रिय जनमोर्चाले गरेको बन्दले पूर्वको जनजिबन प्रभाबित
1584.   विवाह भएको दुई हप्ता पछी बेहुली फिर्ता
1585.   सिमसिमे पानीसँगै चट्याङ लागेर ३को मृत्यु
1586.   बोक्साको आरोपमा एक जनाको हत्त्या
1587.   बिधालयमै प्रधानध्यापक माथि आक्रमण
1588.   नयाँ बर्षको सुरुवातसगै रात्रीबस सन्चालन गर्ने
1589.   सडक विस्तार अवरोध गर्न खोज्ने कङ्ग्रेस नेता नियन्त्रणमा
1590.   होलिको रमझमसगै मनाए तातोपानी बासीले लोसार सास्कृतिक साझ
1591.   नेपाल शेर्पा बिद्यार्थी मञ्जदारा लोसार साझ कार्यक्रम गर्ने
1592.   महिलाले छोरीसहित आगो लगाएर आत्महत्या
1593.   दाइद्वार भाईको हत्या
1594.   पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाको साधारण सभा सम्पन
1595.   लोला हान्नेहरु होसियार !
1596.   पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रियता प्रजातन्त्र र सर्वसाधारणको सुरक्षा इतिहासमै जोखिममा परेको कुरा खोले
1597.   विजुली महसुलविरुद्धको रिट सर्वोच्चद्धारा खारेज
1598.   जबरजस्ती विवाह गर्ने र गर्न लगाउने पक्राउ
1599.   गरीबका लागि परिचयपत्र
1600.   बम बिष्फोट गराउने मध्येका एक जनालाई पक्राउ
Results 1865: You are at page 64 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics