पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1651.   गालीगलौजमा माओवादी अनलाइनहरू
1652.   उमेर खुलाउने वेबसाइटविरुद्ध अभिनेत्रीद्वारा हर्जाना माग
1653.   कम्प्युटर पडि्कएर सशस्त्र प्रहरी हवल्दारको मृत्यु
1654.   बिश्व रेकर्डका लागि भिड्दै दिनेश
1655.   मङ्गोल नेशनल पार्टीका अध्यक्षसहित तीन गिरफ्तार
1656.   माओवादी कार्यकर्ताका हत्यारा पक्राउ
1657.   जेल परेका पतिपत्नीलाई प्रजनन अधिकार दिनू
1658.   जिमी राईको १३औ वार्षिक साधरण सभा
1659.   अमेरिकी दुतावासको दुब्र्यवहारको विरुद्ध पीडितद्धारा आन्दोलनको चेतावनी
1660.   इराकमा १२ नेपालीको हत्याबारे ‘ग्रिन ब्लड’को प्रिमियर
1661.   पर्यटन वर्ष प्रवद्र्धनकाका लागि मलेसियमा नेपाली चर्चित कलाकार
1662.   इपीएसको नतिजा सार्वजनिक, १५ हजार २९८ पास
1663.   मलेसियामा सबैभन्दा बढी नेपाली वैध
1664.   भोजपुरकी १७ बर्षिय डेन्जु राई म्रित अवस्थमा फेला
1665.   कुन नेता कस्ता ?
1666.   मस्जिदमा आक्रमण, ३३ को मृत्यु
1667.   यार्साको मूल्य गाउँमै १२ लाख!
1668.   लमजुङमा भूकम्प
1669.   हामी सहज परिवर्तनको आशा गर्छौं : अमेरिका
1670.   सभासद गगन थापाले खोले मासु पसल
1671.   फ्याँकिएका नवजात जुम्ल्याहालाई अभिभावक
1672.   फेसबुकको (कु)लत
1673.   नेपाल र रुसवीच उर्जा सम्झौता
1674.   हतियार देखाएर यौन दुर्व्यहार गरेको भन्दै प्रहरी हवल्दार बिरुद्ध उजुरी
1675.   कोरियाली भाषा परीक्षा आज
Results 1865: You are at page 67 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics