पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1676.   रेमिटेन्स कम्पनी अवैध कारोबारमा
1677.   अस्पतालमा आगजनी, राष्ट्रिय खेलाडीको मृत्यु
1678.   ‘चरी’ लाई १५ वर्षको कैद सजाय
1679.   बाहिरको समूहबाट'जेल ब्रेक'
1680.   डिभी चिठ्ठाको नतिजा सार्वजनिक
1681.   रुकुममा पहिरोले ३ को मृत्यु, १० पुरिएको अवस्थामा
1682.   दुई नेपालीले विश्व किर्तिमा कायम गरे।
1683.   कुवेतमा डोल्माको सजाय अवधि थप
1684.   धनलक्ष्मीको नाममा ठगि गर्नेहरु प्रहरी फन्दामा
1685.   नक्कली नेपाली नोट बरामत,सोलुखुम्बुका मिङमार शेर्पा पक्राउ
1686.   प्रम खनालको स्वास्थ्य अझै ठीक भएन
1687.   गरगहनाले भरिएको बक्सा भेटियो हनुमानढोकामा
1688.   डुङगा पल्टिंदा बेहुला बेहुली सहित ३ जना बेपत्ता
1689.   अब ७२ जिल्लाबाट राहदानी
1690.   हुम्लामा तारा एयरको विमान दुर्घटना,
1691.   विराटनगर, असार ९- यसपटकको एसएलसी परीक्षामा मोरङका नौवटा विद्यालयबाट एकजना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।
1692.   रात परेपछि रगतको समस्या
1693.   एसएलसी नतिजा प्रकाशित
1694.   ७५ प्रजिअ सरुवा (सूचिसहित) डेढ सयभन्दा बढी डीएसपीको सरुवा आज
1695.   पेट्रोल पम्पमा डिजिटल डिसपेन्सर अनिवार्य
1696.   प्रहरी अधिकृतको व्यापक सरुवा हुँदै
1697.   'नागरिक' जलाउने निष्कासित
1698.   विवादित गणपति थापा हेडक्वार्टर तानिए
1699.   खालिङ केन्द्रिय उपाध्यक्षसहित नौजनाको सामुहिक राजिनामा
1700.   अख्तियार सचिव सर्म्पर्कविहीन
Results 1865: You are at page 68 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics