पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1701.   नेपालीहरु विदेशमा जोखिमपूर्ण जिवनयापन गर्न बाध्य
1702.   आचार्य बालकृष्ण गैरभारतीय भनिए सुगौली सन्धी पूर्वको भूमि फिर्ता गर
1703.   खालिङ केन्द्रको बोल्ड निर्णय–जनगणना तालिकामा जात खालिङ लेखने
1704.   एमाओवादी पार्टी क्लवको रुपमा परिणत हुँदै गएको माओवादी नेताको दावी
1705.   प्रधानमन्त्रीले राजीनामा दिन हतार नगरे हुन्छ
1706.   लैनचौरबाट दुई थान पेस्तोलसहित तीन जना पक्राउ
1707.   प्रहरीले १ घन्टा चिनेन रामदेव
1708.   नागरिककर्मीमाथि आक्रमण गर्ने युथफोर्स नेता पक्राउ
1709.   अमेरिकी नागरिक जोन रोवर्ट ठमेलबाट अपहरित
1710.   संसारकी कान्छी गायिकाको एल्बम सगरमाथाको चुचुरोमा विमोचित
1711.   एक हजार आठ त्रिशुलसहित संविधानसभा घेराउ गर्ने कार्यक्रम
1712.   सभामुख नेम्वाङ अचानक विरामी
1713.   मधेसबादी दलको फेरी अर्को करामत
1714.   अन्तरिम संविधानमा ठकुरी जातिलाई व्यवास्ता गरेको आरोप
1715.   आधारहीन निर्णयलाई नमान्ने
1716.   पशुपति र सेनापति कब्जा गर्न नसक्नेले के देश कब्जा गर्न सक्छ ....
1717.   गोर्खा डेभलपमेन्ट बैंकका पूर्वअध्यक्ष पक्राउ
1718.   म्याद थपको गरेको विरोधले यातायात बन्द
1719.   नयाँ संविधानको नाम अब 'नेपालको संविधान'
1720.   भट्टराईको हत्या योजनाले पार्टी दु:खित र सतर्क : माओवादी प्रवक्ता
1721.   फुटबल खेलाडी वेकहमको कार दुर्घटना
1722.   सञ्चारकर्मीलाई दुर्व्यवहार गरे
1723.   उड्न ठीक्क परेको विमानबाटै समातिए आइएमएफ प्रमुख
1724.   डीभी चिट्ठा २०१२ को सबै नतिजा रद्ध
1725.   प्रचण्ड पक्षद्वारा भट्टराई पक्षधर मजदुर कुटिए
Results 1865: You are at page 69 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics