पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
151.   जनजाति महासङ्घका निबर्तमान महासचिव आङकाजी शेर्पालाई बिना पूर्जी गिरफ्तार
152.   प्रधानमन्त्री र जनजाति प्रतिनिधि बिच भेट
153.   प्रहरीको गोली लागी एक जना प्रदर्शनकारीको मृत्यु, १० जना घाइते
154.   जनजाति महासंघका केन्द्रीय पूर्वसचिव बद्रि कुचबधिया बालिका बलात्कारको अभियोगमा पक्राउ
155.   विमानस्थलका ३४ मध्ये ३० कर्मचारी अनुपस्थित, कारबाही गर्न स्पष्टीकरण
156.   करेन्ट लागेर आमा छोराको मृत्यु
157.   सञ्चालनमा नरहेका उद्योग खारेज गरिने
158.   नेपालमा पाइपलाइन विस्तार हुने
159.   गुण्डा नाइके ‘घैंटे’ प्रहरी कार्वाहीमा मृत्यु
160.   ढुंगामुढा गरेपछि जुम्लाको खलंगाबजार तनावग्रस्त
161.   'यो त दलितको घर हो नि, किन खाको ?'
162.   कोरियामा अबैधानिक रुपमा काम गर्ने नेपाली पक्राउ
163.   मालपोत कार्यालय अनलाइन हुदै
164.   प्रतिवेदन समितिलाई बुझाइयो
165.   सेनाद्वारा विद्यार्थीलाई सेवा दलको तालिम
166.   थरुहट कार्यकर्ताद्वारा एक मोटरसाइकल तोडफोड, ५ दर्जन मोटरसाइकल आफ्नो नियन्त्रणमा
167.   भुरसिंगा सडक निर्माण अझै विवादमा
168.   आन्दोलन रोक्न शीर्ष नेताहरुको अपिल
169.   थारू सभासद सीमांकन खाकाको विरोध गर्दै आन्दोलनमा जाने
170.   नक्कली एटिएम बनाएर रकम झिक्ने भारतीय गिरोह पक्राउ
171.   विद्यार्थी अखिलले लिपुलेक जाने घोषणा गरेपछि भारतले सुरक्षा सतर्कता बढायो
172.   नेपाली महिला कामदार लैजान इजरायल सहमत
173.   मलेसियाबाट ४७० जना फ्रि–भिसा र टिकटको माग
174.   धर्म निरपेक्ष पक्षधरहरुको संयुक्त पत्रकार सम्मेलन सम्पन्न
175.   टेलिकमको रिचार्जमा असोजसम्मै समस्या आइरहने
Results 1865: You are at page 7 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics