पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
1776.   राजधानीमा हुने किरात महोत्सवको तयारी तिव्र
1777.   अर्थसचिवको राजीनामाले हलचल
1778.   राजीनामा दिन अर्थमन्त्रीले बाध्य परेको कर्मचारी यूनियनको आरोप
1779.   अर्थ मन्त्रीको दबाबको कारण सचिवद्वारा राजीनामा
1780.   बागमतिको बालुवा चोरी बागमति नदी संकटमा
1781.   प्रेमराजा महतविरुद्ध उजुरी
1782.   गाविस सचिवमाथि गोली प्रहार
1783.   नक्कली प्रमाणपत्र पेस गरी जागिर खानेहरू सावधान !
1784.   ताप्लेजुङ्गको पाथिभरा देवीको दर्शन लतिलपुरमा
1785.   साढे चार वर्ष ऊर्जा संकटकाल
1786.   परीक्षा अगावै प्रश्नपत्र आउट गर्ने केन्द्राध्यक्ष पक्राउ
1787.   आजदेखि एसएलसी परीक्षा शुरु
1788.   लोडसेडिङ दुइ घण्टा घट्यो, एसएलसी परीक्षा अवधिभर मात्र
1789.   जिप दुर्घटनामा चारको मृत्यु, चार गम्भीर घाइते
1790.   १३ अर्ब रुपैयाँको सम्पत्ति शंकाको घेरामा
1791.   मलेसियामा अलपत्र सयौं नेपालीको अवस्था दयनिय
1792.   गद्दाफी निवासमै आक्रमण
1793.   भीरबाट हाम्फालेर ज्यान दिए प्रेमजोडीले
1794.   शरणाथी शिविरमा भीषण आगलागी, सयौं घर जले
1795.   ६०१ सभासदको श्राद्ध गर्दा पक्राउ
1796.   सभासद कार्कीलाई ६ महिना कैद
1797.   अकुत सम्पत्ति प्रकरण: पूर्वआईजीपी राणा पनि बोलाइए
1798.   कैदी भेट्न आएका पाकिस्तानीसँग १० हजार डलर
1799.   फौजद्वारा लिवियामा आक्रमण
1800.   काठमाडौँको मखनमा आगलागी, भाग्न नसक्दा दुई छोराको मृत्यु, बुबाआमा वीर अस्पतालमा अचेत अवस्थामा
Results 1865: You are at page 72 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics