पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
176.   मापदण्डविपरीतका निर्माण निर्माणकार्य फेरि दोहोरिदै
177.   चिनियाँसंग बिबाह गरेका नेपाली युवतीहरुमाथि चरम हिंसा
178.   हिन्दु राष्ट्र घोषणाको माग गर्दै तलवारको प्रदर्शन (फोटोसहित)
179.   सर्बसाधारणलाई ठग्ने युनिटीका सञ्चालक पक्राउ
180.   "बाढी र पहिरोमा परि जनधनको ठूलो क्षति भएको बेला सरकारले के गरिरहेको छ ?":नेम्वाङ
181.   नक्कली भूकम्पपीडितलाई कारबाही
182.   वैदेशिक भ्रमणको मापदण्ड बन्यो
183.   पहिरोमा परी कास्कीमा मृत्यु हुनेको संख्या २३
184.   पहिरोले पोखरा–बागलुङ्ग राजमार्ग अबरुद्ध
185.   खडेरीका कारण पानीको स्रोत सुक्दै
186.   भतिजालाई विष खुवाएको आरोपमा एक महिला पक्राउ
187.   लागूऔषध कारोबार आरोपमा नेपाली सेनाका ३ बहालवाला कर्मचारी पक्राउ
188.   धानको बिउ गाईगोरुलाई खुवाइदै
189.   सुझावसहितको प्रतिवेदन मंगलबार स‌ंविधानसभामा पेस हुन॓
190.   संविधानसभा बैठक मंगलबार साँझ ५ बजे बस्ने
191.   उपल्लो मुस्ताङमा करिब ४०० अवैध चिनियाँ मोटरसाइकल सञ्चालनमा
192.   संविधानको मस्यौदामा जनताले दिएका सुझावसहितको प्रतिवेदन सोमबार बुझाइने
193.   नेपालका आदित्य र भारतका कौटिल्य
194.   पूर्वसभासद कुसवाहालाई थुनामा राखिने
195.   दुबई लैजान लागिएका २१ नेपाली युवतीलाई पक्राउ
196.   यातायातका कार्यालय सहयोगीलाई ३८ हजार रुपैयाँ घुससहित पक्राउ
197.   अधिकृतलाई कालोमोसो दलियो
198.   रक्तदातालाई धन्यवाद अभियान सञ्चालन हुने
199.   आँपको रुखमा बाँदर ठानेर बन्दुक प्रहार गर्दा एक व्यक्तिको मृत्यु
200.   नेपाल रेडक्रस सोसाइटीले २४ हजार परिवारलाई नगद वितरण
Results 1865: You are at page 8 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics