पुनःनिर्माण प्राधिकरणले सतासी हजार गुनासा तत्काल सम्बोधन गर्ने शुक्रवार, २०७३ पुस २९ गते १५:३६

काठमाडौँ, पुस २९ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका गुनासो तत्काल सम्बोधन गर्ने भएको छ ।
हाल भूकम्प अतिप्रभावित १४ जिल्लाबाट प्राधिकरणमा करिब दुई लाख गुनासो परेकोमध्ये तत्काल ८७ हजार गुनासोलाई सम्बोधन गर्ने निर्णय भएको प्राधिकरणका सचिव डा सञ्जय शर्माले जानकारी दिए।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राधिकरण भूकम्पपीडित जनताका गुनासा सम्बोधन गर्नबाट पछि नहट्ने स्पष्ट पारे।
नियोगले दोलखा, गोरखा र सिन्धुपाल्चोकका दुई हजार भूकम्प प्रभावित जनतामा गरेको अध्ययनमा प्राधिकरणका प्राविधिक, आर्थिक तथा कानुनी सेवाबाट सन्तुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रभावित जनतालाई आवास निर्माण गर्न पहिलो किस्ताबापत वितरण भएको रु ५० हजारबाट पीडितमा आवास निर्माणमा उत्साह जाग्न नसकेको सो अध्ययनले देखाएको थियो ।
कार्यक्रममा नियोगका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भूकम्पपीडित चिसोबाट पीडित भएको चर्चा गर्दै उनीहरुलाई छिटो आवास बनाउन सरकारले प्रोत्साहन गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा नियोगका उपाध्यक्ष प्रा डा कुसुम शाक्य, सचिव प्रा डा गोपालकृष्ण सिवाकोटी र नियोगका कार्यक्रम अधिकृत विकल श्रेष्ठले पुनःनिर्माणमा समन्वयको खाँचो औँल्याए। रासस
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: समाचार
201.   बन्दको प्रभाव देशका विभिन्न ठाउमा
202.   बन्दकर्तामाथि प्रहरीले लाठी चलाउदा केही बन्दकर्ता घाइते
203.   अमेरिका प्रस्थान गर्ने क्रममा रोए आदित्य
204.   प्रेसलाई सामाजिक उत्तरदायित्व सहितको स्वतन्त्रता
205.   प्रतिवेदन नबनाई ६० करोड सकियो
206.   बुधबार राति ४.६ रेक्टरको पराकम्प
207.   पूर्वराजा पनि सुझाव संकलनमा सहभागी
208.   राप्रपा नेपालका कार्यकर्ताले हिन्दु धर्मको नाम लिएर ‘मण्डले’ व्यवहार प्रदर्शन
209.   सीमांकन गरेर मात्र संविधान जारी गर्न बारको सुझाव
210.   प्रहरी भन्दै यार्सागुम्बा लुटपाट गर्ने चार जनार्लाइ पक्राउ
211.   हिन्दुराज्यको पक्षमा जुलुस, केही प्रहरीको नियन्त्रणमा
212.   सुझाव संकलनमा झडप
213.   किरात राई विद्यार्थी संघले संविधानको मस्यौदा जलाए
214.   आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले उपत्यकामा विशाल मोटरसाइकल र्‍याली गर्ने
215.   एनट्यागका पदाधिकारीहरु आफ्नो बचावटको लागि शक्तिकेन्द्र धाउँदै
216.   बजेटको ठुलो हिस्सा पूर्वाधार विकासमा
217.   खरिदार र सुब्बाका लागि ‘प्रि टेष्ट’ पास गर्नुपर्ने
218.   लोकसेवा आयोगको पदपूर्तिसम्बन्धी बार्षिक कार्यतालिका स्वीकृति
219.   व्यवसायीका लागि राम्रो स्रोत बन्दै आएको बुद्धचित्त संसारकै नयाँ प्रजाति
220.   प्राविधिक एसएलसी परीक्षाको नतिजा सार्वजनिक
221.   मीरा राइ फ्रान्समा च्याम्पियन बनिन्
222.   बर्दियामा ७ सय सय घर डुवानमा
223.   पहिरोले पासाङ ल्हामुमार्ग अवरुद्ध, प्रशासनको पन्छाउने दिनचर्या
224.   फोटो पत्रकारीता तालिम सम्पन्न
225.   अमेरिका बस्ने सुरेन्द्र राहत लिएर गाउँगाउँमा
Results 1865: You are at page 9 of 75

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics