फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
301.   फागुन १६ गते माओबादीको बेहालत हुन्छ– संचारमन्त्रि डा. रिजाल
302.   बाघले गाई मारेपछि स्थानिय आतंकित
303.   प्रजातन्त्र दिवसमा बिरामीलाई फलफुल
304.   चट्याङ्गले तीन जनाको मृत्यु
305.   कसैले धम्काएर प्रकृया खारेज हुन्न - उपप्रधानमन्त्री सिंह ‘१३ औँ महाधिबेशनमा सभापतिमा लड्छु’
306.   सोलुखुम्बुको जलविद्युत विकासमा सरकारले सहयोग गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिवद्धता
307.   कृषकहरु चिराइतो खेतीमा आर्कर्षित
308.   द्धन्द्ध व्यवस्थापन सम्बन्धी अन्र्तक्रिया
309.   रतन कुमार राई र हरि कट्टेललाई चोमोलुङ्मा सम्मान
310.   टाक्सिन्दुमा ठ्रोमावाङ हुँदै
311.   फागुन १६ पछि संविधान सभा छोडेर निर्णायक आन्दोलन ः गजुरेल
312.   सोलुखुम्बुको माथिल्लो भेगमा हिमपात र पानीले जनजिबन प्रभावित
313.   तरकारीको मुल्य तोक्न नहुने निर्णय
314.   मतदाता प्रभावकारी बनाउन अभिमुखीकरण
315.   ६५ वर्षिय बलत्कारीलाई कैद सजाय
316.   अधिकृतको जिम्मा घिमिरेलाई
317.   चोमोलुङ्मा सम्मान दुई व्यक्तिलाई
318.   पेट्रोल पम्प सञ्चालन हुने तयारी
319.   कर्जा लिन् आएनन् महिला
320.   निचिरेन स्योउस्यु आद्यात्मीकको शाखा सोलुखुम्बुमा
321.   सहकारीको मुनाफा ३ लाख
322.   ग्याँसको अभाव सोलुखुम्बुमा
323.   सोलु–काठमाडौंका लागि दिवा र रात्री बस सुचारु
324.   सोलुका कृषकलाई टनेल वितरण
325.   सोलुखुम्बुलाई खुल्ला दिशामुक्त घोषणा गर्न निर्देशन
Results 2134: You are at page 13 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics