फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
426.   पहिरो पिडितलाई राहत
427.   पर्यटकको आगमनमा वृद्धि
428.   पर्यटकीय सम्भावना तल्लो सोलुमा
429.   आयोडिन नुन खपतमा कमी
430.   नयाँ नोट नपाएपछि सर्वसाधारण रित्तै
431.   विद्यार्थी परिवर्तनको संवाहक, ढकाल
432.   चट्याङले रामबहादुर बस्नेतको मृत्यु
433.   सोलुखुम्बुको लुक्लामा खाद्यन्न अभाव
434.   फाप्लु विमानस्थलमा परीक्षण उडान हुने
435.   प्रतिबिम्ब नामक गजल संग्रह बिमोचन
436.   चेङवा तामाङ्ग पुर्पक्षका लागी जेल चलान
437.   सामुदायिक बन नामसारी गर्ने ब्यक्ति पुर्पक्षका लागी जेल
438.   बागवाणी केन्द्रमा स्याउ वितरण सुरु
439.   कस्तुरी शिकारीमा संलग्न चेङ्बा तामाङ पक्राउ, खुम्बु क्षेत्रमा २० वटा कस्तुरी मारेको स्वीकार ।
440.   ब्यावसायिक कृषिमा १३० प्रस्तावना
441.   तिजवाट संकलित रकम शिव मन्दिरलाई
442.   ३५ हजार पर्यटकले खुम्बु भ्रमण गरे
443.   छेस्कामका स्थानिय बाघ आतङ्कले हैरान
444.   प्रहरीलाई अङग्रेजी भाÈा तालिम
445.   खुल्ला तिज गित प्रतियोगिता सम्पन्न
446.   पुर्वाअञ्चलमै पहिलो पटक कृषि गित
447.   सोलुखुम्बुमा संकलित अवैध हतियार जि.प्र.कामा राखिने
448.   दबरन्दी मिलान र शिक्षक पदस्थापनाको विषयमा मन्त्रालयलाई पत्र
449.   शिवमन्दिर सरसफाई सम्पन्न
450.   पहिरोका कारण पुल जोखिममा
Results 2134: You are at page 18 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics