फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
626.   टपटेनको लागी १२ प्रतियोगी छानिए
627.   सौर्य उर्जाको व्यापार घट्दो
628.   सोताङ्गमा नुनको डिपो स्थापना हुने
629.   आरोहण सुचारु गर्न सरकारको अपिल, विमा रकम बृद्धि
630.   हिमपहिरोबाट मृत्यु भएका तथा हराईरहेका सबै आरोहीहरुको सम्झनामा आरोही स्मारक बनाईने
631.   यस्तो छ हिमाल आरोहीहरुको १३ बुँदे माग
632.   सगरमाथामा मृत्यु भएकाहरुको दहासंस्कार आज गरियो
633.   सगरमाथा आधार शिविरमा आरोहिसहयोगी सदस्यहरुको बैठक सम्पन्न ।
634.   हिमपहिरोमा परि बेपत्ता भएकाहरुको खोजि आज स्थगित,शेर्पाहरुबिच केहिबेरमा बैठक बस्दै
635.   मौसम खराबीका कारण हिमपहिरोमा परेकाहरुको खोजी कार्य स्थगित
636.   मृत्यु भएका थप एकजनाको शब आधार शिविर ल्याईयो
637.   हिमपहिरोमा परि मृत्यु भएका पाँच जनाको शव काठमाडौं ल्याइयो
638.   ढिस्कोले पुरिएछु, गाइड काजी शेर्पा
639.   सगरमाथा आरोहणको क्रममा हिमपहिरोमा परि मृत्यु हुनेको सङ्ख्या १५ जना पुग्यो (Photo & Video)
640.   हिमपहिरोमा परि मर्नेहरु मध्ये १३ जनाको सनाखत, ५ घाइते केहि अजै बेपत्ता,
641.   मृत्यूहुनेको सङ्ख्या १५ पुग्यो, केही अजै बेपत्ता, 15 Killed in avalanche on Mount Everest
642.   नेपालीलाई लुक्लाको हवाई टिकट पाउनै गाह्रो
643.   गर्मा ५ नाजिङमा नेपाल बाल कल्यणकारी क्लब काठमाण्डौको सहयोग
644.   सल्लेरी भोलिदेखि झलमल्ल हुने
645.   सल्लेरीमा सातौं राष्ट्रिय सम्मेलन
646.   ‘लुटिने भयौं यो बर्षामा पनि'
647.   पुल निर्माण फेरि पनि वर्षौंसम्म लम्बिने स्थिति आयो भने तीन जिल्लावासीको धैर्यको बाँध टुट्नेछ
648.   सुनकोशीको ८६ मिटर पुल गर्ल्यामगुर्लुम
649.   फोन गर्न घण्टौं हिडनुपर्ने
650.   निजामति कर्मचारी युनियन सोलुखुम्बुको दोस्रो अधिवेशन हुदैं
Results 2134: You are at page 26 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics