फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
726.   माघ २ गते भुकम्प सुरक्षा दिवश मनाउने तयारी तिव्र
727.   प्रहरीले नागरिक सँग सुझाव संकलन गर्दै
728.   ग्रामीण पुर्ननिमार्ण संस्था ले सोलार वितरण
729.   अवैध वन्यजन्तुको छाला सहित सोलुखुम्मबुमा एक व्यक्ति पक्राउ
730.   वि.पी कोइरालाको शतवार्षिकीको अवशरमा निबन्ध प्रतियोगिता
731.   जिल्ला वागवाणी केन्द्रमा वेमौसमी समयमा पनि स्याउ फल्यो
732.   मदिरा बिक्रि वितरण गर्न व्यवसायीले इजाजत लिनुपर्ने
733.   आगो ताप्दै क ख पढ्दै
734.   जिल्लामा चरणखर्क सम्बन्धी अन्र्तक्रिया भयो
735.   सोलुखुम्बुमा चाँडो बसपार्क निमार्ण गर्न सरोकारवालाको बैठक सम्पन्न
736.   पाँच लाख बराबरको औषधी सहयोग
737.   सोलुखुम्बुमा करिब पाँच सयले आँखा जाचँ गराए
738.   रन्देपुका किसान बदाम खेती तिर आकर्षित
739.   लैङ्गक हिंसाको बिरोध गर्दै जिल्ला प्रशासन परिषरमा होडिङ बोर्ड स्थापना,
740.   वार्षिक उत्सवको अवशरमा विभिन्न कार्यक्रमको आयोजना
741.   क्युकोसिन च्याम्पियनसिप प्रतियोगिताको छनोट सम्पन्न
742.   अदालतको अन्तिम निर्णय नभएसम्म बलबहादुर केसीलाई सभासद्को हैसियत
743.   सल्लेरी च्याल्सा विद्युत कम्पनीलाई ७० लाख ६१ ह्जार खुद नाफा
744.   गाउँका विद्यार्थी ट्युसन पढ्न सदरमुकाम भित्रिदै
745.   सुधारिएको पानी घट्टाले परम्परागत घट्टा विस्थापित
746.   पुषमै स्याउमा फल लाग्यो ।
747.   सिकेको ज्ञान व्यवहारमा लागु गर्न शिक्षकले सक्दो प्रयास गर्नुपर्ने जोड
748.   एमाले सोलुखुम्बुको बिरोध कार्यक्रम तत्कालका लागि स्थगित
749.   गुदेलमा वैकल्पिक विमानस्थल बन्ने
750.   पछिल्लो ६ महिनामा ४० ओटा मानव उलङ्घनका घट्ना सार्वजनिक
Results 2134: You are at page 30 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics