फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
776.   सोलुखुम्बुका चार बालबालिकाको कारागारबाट उद्धार
777.   सोलुखुम्बुका कृषकलाई तिन दिने तालिम
778.   रिड नेपालको क्षमता अभिवृद्धि तालिम सकियो
779.   खुम्बुमा समाज कल्याण परिषदको सर्वेक्षण टोलि
780.   तेन्जिङ हिलारी विमानस्थलमा गोमा एअरको सफल उडान परिक्षण
781.   सयपत्रि साहित्यीक आवाज पत्रिकाको विमोचन
782.   अलैंची खेतीको सम्भाव्यता बढ्दो
783.   एस.एल.सी परिक्षामा होम सेन्टर को माग
784.   ज्ञापन पत्र मार्फत नेपाल भ्रमणका लागी अनुरोध
785.   कान्छी माया शेर्पा उत्कृष्ट महिला स्वयम सेविकाको रुपमा सम्मानित
786.   सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र
787.   कालो पहाडमा परिणत हुँदै हिमाल
788.   सगरमाथा निमावि नेचा बेतघारीको रजत महोत्सव सम्पन्न
789.   बलबहादुर केसीलाई १० दिनभित्र उपस्थित हुन आदेश
790.   फ्रेण्डसिप युथ क्लबले एकल नृत्य प्रतियोगिता गर्दै
791.   विश्व एड्स दिवश सोलुखुम्बुमा पनि मनाइयो
792.   हत्याको आरोपमा पक्राउ परेकालाई रिहा नभए कडा आन्दोलन गर्ने
793.   घाटका विद्यालयलाई नगद तीन लाख सहयोग
794.   रजत महोत्सव भव्यताका साथ मनाउने
795.   निर्वाचनको समयमा टालेको ब्यानर निकाल्दै
796.   मतपेटिकामा लात हान्ने राईलाई मालेद्धारा कार्वाह्ी
797.   नेकपा एमालेले प्रेस विज्ञप्ती मार्फत धन्यवाद ज्ञापन
798.   एमाओवादी उम्मेदवारले सोलुखुम्बुको निर्वाचन रद्द गर्न उजुरी, आर्थिक चलखेल गरी बुथ कब्जा गरेको आरोप
799.   खुम्बु क्षेत्रमा अवैध मधिरा नष्ट
800.   विकास र संविधान निमार्ण गरेरै छोड्ने शेर्पाको भनाई
Results 2134: You are at page 32 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics