फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
801.   नाम्चे युवा समुहको बार्षिक साधारण सभा सम्पन्न
802.   अब प्रधानमन्त्रिको पालो मेरो
803.   संविधान र विकास बाहेक अरु कुनै चाहना छैन - केसी
804.   विजयी नेताहरु विजयउत्सव मनाउदैं
805.   बल बहादुर केसी विजयी
806.   सोलुखुम्बुको चुनावी परिणाम
807.   प्रारम्भिक नतिजा अनुरुप काँग्रेश र एमाले बिच कडा प्रतिस्पर्धा
808.   अहिलेसम्म काग्रेसको अग्रता कायमै,१३३ मत बदर
809.   ए.नेकपा माओवादी मत गणना बाट अलगिने भयो
810.   सोलुमा अहिले सम्मको मतपरिणामको आधारमा काग्रेस अग्र स्थानमै
811.   सोलुखुम्बुमा मतगणना कार्य जारी, अहिलेसम्म नेपाली काग्रेस अग्र स्थानमा
812.   सोलुखुम्बुमा मतगणना कार्य शुरु
813.   हेलिकप्टरबाट मतपेटिका ल्याउने क्रम जारी, बेलुकीसम्म मतगणना कार्य सुरु हुने
814.   चुनावको ताजा स्थिति, सोलुखुम्बुमा शान्तिपुर्ण तरिकाले मतदान सम्पन्न
815.   मतदान चल्दै, सोलुखुम्बु शान्तिपूर्ण
816.   चुनावको ताजा स्थिति, सोलुखुम्बु
817.   लेक लागेर मेरापिक जाने एक भरियाको मृत्यु
818.   लोसार फुलुक मनाइयो
819.   मदिरा सेवन तथा बिक्रि वितरणमा रोक
820.   तीन दलले संविधान जारी गर्न नसकेको आरोप
821.   कांग्रेसले कार्यकर्ता हत्या गरेको ए.माओवादी आरोप
822.   ज्वालामाई देवीको मन्दिरमा दर्शनार्थीको चहलपहल सुरु
823.   वार्षिक उत्सव सम्पन्न
824.   मिनी म्याराथनमा सुदिप र सुशिलालाई उपाधि
825.   बन्दको प्रभाब न्यून
Results 2134: You are at page 33 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics