फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
851.   विभिन्न ठाउँमा चुनावी आमसभा गर्दै
852.   समानुपातिक उम्मेरद्धारको नाम सार्वजनिक
853.   प्रेस चौतारी नेपालको आयोजनामा पत्रकार सम्मेलन
854.   जिर्ण बन्दै जिमीको कार्यलय भवन
855.   विकटताका कारण नानी पाउन हेलिकप्टर चार्टर
856.   लोखिम गा.वि.स थुलुङ्ग गाउँ बन्ने अभियानमा
857.   सुदुर लालिमा गजल संग्रह सार्वजनिक
858.   चुनावी कार्यक्रममा नेताहरु गाउँगाउँमा
859.   म्यादी प्रहरी सोलुखुम्बुमा विभिन्न ठाउँमा परिचालन गरीदैं
860.   सोलुखुम्बुका लागि आवश्यक म्यादी प्रहरी ओखलढुङ्गाबाट छनोट
861.   फेरी बगाएपछि उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बु जाने गाडी ठप्प
862.   सुनकोशीको फेरी बाढीले बगायो, सोलुबाट दसै मानेर काठमाडौं आउन समस्या
863.   सोलुखुम्बुको बरुञ्चे हिमाल जाने क्रममा हिम पहिरोमा पुरिएर दुई जनाको ज्यान गयो, १३ जना घाइते
864.   दोलखाको जिरीबाट सोलुखुम्बु जोड्ने सडक खोल्ने काम जारी, नेपालकै ठूलो फलामखानी भने अलपत्र (विशेष रिपोर्ट भिडियो सहित)
865.   सल्लेरी सुनसान
866.   सोलुमा कार्यरत कर्मचारीलाई दशैंमा घर जान कठिन
867.   एउटा गाविसमा एक मात्र मतदान केन्द्र, मतदातालाई समस्या
868.   २५ दिने रेडियो उद्घोषण तालिम सम्पन्न , खुम्बुका ३५ जनाले लिए तालिम
869.   जनतामा चेतना बढेको छ, पैसामा भोट बिक्दैन
870.   काठमान्डौका उमेद्वारको सोलुमा प्रचार प्रसार
871.   सोलुखुम्बुमा धामी संघको विस्तार गरीदैं
872.   ५८ औं प्रहरी दिवश भव्यताका साथ सम्पन्न
873.   अन्य उम्मेदवारीको क्रममा यस्तो देखियो (फोटो फिचर)
874.   ए.माओवादीको उम्मेदवारीको क्रममा यस्तो देखियो (फोटो फिचर)
875.   एमाले उम्मेदवारीको क्रममा यस्तो देखियो (फोटो फिचर)
Results 2134: You are at page 35 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics