फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
926.   सल्लेरी च्याल्सा विद्युत कम्पनिको सेवा अवरुद्ध हुने
927.   दैविक प्रकोप तथा पनरबास सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न
928.   सोनाम छिरिङ स्वतन्त्र उम्मेद्वार
929.   नाम्चेका लाक्पा सोनाम भन्छन्,- 'कान नसुन्नु मेरोलागि बरदान भयो'
930.   शिखर एफ.एम. शुरु हुँदै
931.   सयपत्रि साहित्यीक समाजले सयपत्रि साहित्यीक पत्रिका प्रकाशन गर्ने निर्णय
932.   काँगेल विमानस्थलमा आजबाट उडान सुचारु हुने
933.   गुदेल शेर्पा किदुकको प्रथम आधिबेसन सम्पन्न, अध्यक्ष पासाङ ङिमा शेर्पा
934.   युवा विदेसिए सँगै रेमिट्यान्समा वृद्धि
935.   दोर्जी जाङबु लामा पनि एमाले उम्मेदवार
936.   अन्तर गाविस स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने
937.   डोकोमै ४२ बर्ष
938.   फाप्लु विमान स्थलबाट दशैंमा विमान चढ्न नपाईने
939.   भरियाको संगठन नहुदा ज्याला बचाउन मुस्किल
940.   किरातीहरुको भुमेस्थान भवन जोखिममा साथै अन्य धार्मिक स्थल पनि पहिरोको खतरामा
941.   क्याबात लाक्पा
942.   हिमाली जिल्लाका बालबालिका इ–पाटीमा रम्दै
943.   आगामी संविधान सभाको निर्वाचनका लागी नेकपा एमालेको तयारी तिव्र
944.   मानव बेचविखन विरुद्ध अन्र्तक्रिया कार्यक्रम सम्पन्न
945.   केसी र शेर्पाको छुट्टाछुट्टै नाम सिफारिस
946.   इन्सेक सोलुखुम्बुको समिक्षात्मक कार्यक्रम सम्पन्न
947.   नेचा सामुदायिक अस्पतालको नयाँ कार्यसमिती गठन
948.   एमालेवाट आङ ङिमा लामा उम्मेदवार, निर्वाचन परिचालनमा राजभण्डारी
949.   उमेरद्धार सिफारीसका क्रममा नेपाली कांग्रेस सोलुमा तनाव
950.   एम्बुलेन्स र अस्पतालको सम्बन्ध टुट्यो
Results 2134: You are at page 38 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics