फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
976.   माछा मार्न गएका दाजुभाई बेपत्ता
977.   बृहत खेलकुद महोत्सव हुने
978.   आगोलागी पिडितको लागी सल्लेरीमा राहत संकलन
979.   श्रीमानको कुटाईबाट श्रीमतीको हत्या
980.   जिल्लामा स्रोत व्यक्तिको गठन
981.   धर्म डाँडा शेर्पा समाज काठमाण्डौको दोस्रो अधिबेसन यही ५ गते हुने
982.   फेशन डिजाईनको माग बढ्दो
983.   हुलाकको सेवा प्रभावित भएन
984.   सडक गुरुयोजना सम्बन्धी गोष्ठी सम्पन्न
985.   विपिविद्यापिठको ताला हिजो खालियो
986.   पहिरो नियन्त्रणको ३३ लाख हिनामिना
987.   नेचामा सासु बुहारी बिचको अन्र्तक्रिया कार्यक्रम सम्पन्
988.   सल्लेरीमा आगोलागी, ६२ लाख बराबरको क्षति
989.   दुर्घट्ना तथा प्रकोप सम्बन्धि ¥यालि सम्पन्न
990.   श्रमिकको पारिश्रमिक ज्याला बढाउने निर्णय
991.   सोलुखुम्बुका चारवटा पर्यटकीय पदमार्ग गुगल अर्थमा राखिने !
992.   घरेलु तथा साना उद्योग विकास समितिको राजस्व तीन गुणा बढि
993.   सम्बिधान सभाको निर्वाचनमा माओवादी पार्टी भाग नलिने
994.   ठगी गर्दै हिड्ने ५ जना पक्राउ
995.   खाना बनाउने तालिम सकियो
996.   सहकारीको सहयोग
997.   सिप विकास तालिममा सहभागिता उत्साहजनक
998.   च्याल्साका तिबतियन शरणाथी नविकरण
999.   भुपु गोर्खा सैनिकको छ करोड सहयोग, ४५० घर लाभाम्वित
1000.   बुढेसकालमा पुर्खेउली पेसालाई चुनौती
Results 2134: You are at page 40 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics