फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1026.   जिविसको ५ करोड २७ लाखको नया भवन बन्ने
1027.   ७ सामुदायिक वनको १ टाँचा
1028.   वाप्साखानी बस्ती पहिरोको उच्च जोखिममा
1029.   ग्रीन भ्याल्ली भने जस्तै पर्यटन प्रर्बद्धनका लागि बिल्यु भ्याल्ली बन्ने
1030.   नेचा बजारमा मुल्य एकरुपता ल्याउन स्थानियको माग
1031.   प्रहरी नै शरणार्थी
1032.   सोलुखुम्बुको च्याल्सामा विद्याले झाँगिएको सम्वन्ध
1033.   नाम्चे २मा वृक्षा रोपन
1034.   कृषि विकास कार्यलयमा दरबन्दी अनुसारको कर्मचारी नहुदा समस्या
1035.   सोलुखुम्बुमा मतदाता नामवालीको संख्या ५२ हजार ९ सय ३० पुग्यो (गाविस विबरण सहित)
1036.   सोलारको खरिद विक्री न्यून
1037.   पहिरो पिडितको लागि सल्लेरीमा राहत संकलन
1038.   बुङ गाविसमा निमार्णदिन भवण जिर्ण
1039.   विक्रम कोइराला स्मृति छात्रवृद्धि पुरस्कार वितरण
1040.   पत्रकारलाई धम्की
1041.   सोलुखुम्बुमा फोटो सहित मतदाता नामवाली नामदर्ता गराउनेको संख्या ५२ हजार ९ सय ३० पुग्यो
1042.   पर्यटन वर्ष सन् २०११ लाई लक्षित गरी फप्लुमा निर्माण थालिएको स्वागतद्वार अझै निर्माण हुन सकेन
1043.   फाक्दिङमा आगलागी : यति होमको एक भवन जलेर नष्ट
1044.   रोनिया हत्या आरोपीलाई जेल चलान
1045.   सरकारी कार्यालयहरु विकेन्द्रित भएपछि सेवाग्राहीलाई मर्का
1046.   सगरमाथा निमावि नेचाले आगामी मंसिर ३० गते रजत्व जयन्ती मनाउने
1047.   स्थानीय शान्ति समिति सोलुखुम्बुको समिक्षा गोष्ठी सम्पन्न
1048.   ज्येष्ठ नागरिक संघको अध्यक्षमा आङ दामी शेर्पा
1049.   अबिरल बर्षाका कारण सोलुमा ८ घर बगाए
1050.   नियमित यातायातको साधन नचल्नाले सोलुबासी मारमा
Results 2134: You are at page 42 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics