फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1051.   चारवटा विमानस्थल छन्, विमान आउँदैन, मोटरबाटो छ, गाडी चल्दैन, पीडामा सोलुवासी
1052.   समयमा नै बर्ष हुदा सोलुको तल्लो भेगमा ५० प्रतिशत धान रोपाइको काम सकियो
1053.   इको हिमालको सहयोगमा वाकु र देउसाका ६ जान छात्राहरुलाई निशुल्क सिएम ए र अनमी
1054.   सगरमाथा सरसफाइ अभियान सुरु
1055.   थम्बु ठमिछो किदुकलाइ सहयोग गर्ने लाक्पा रिता शेर्पालाई सम्मान
1056.   सल्लेरी च्याल्सा विद्युत कम्पनी निर्माण सामग्री ढुवानीमा ढिलाई
1057.   सोलु खोलामा एक युवा मृत अवस्थामा
1058.   सोलुखुम्बुको सोताङ गाविसमा कृषक दिवस
1059.   पुर्व सुचना,खोज तथा उद्धार सम्बन्धी तालिम सम्पन
1060.   कैदि लक्षित मैन बत्ति बनाउने तालिम सम्मपन
1061.   फ्रेण्डशिप युथ क्लबको अध्यक्षमा पुन: शेर्पा
1062.   चौरीखर्क गा.वि.समा एमाले गाऊँ एकाई कमिटि गठन
1063.   ईलाका स्वास्थ्या चौकी सोताङमा मिनी एक्सरे सेवा १५ महिना देखी अबरुद्ध
1064.   जेठ महिनामा खुम्बु क्षेत्रको भ्रमण गर्ने पर्यटक सङ्ख्यामा गिरावट, ३८ लाख भन्दा बढी राजस्व सङ्कलन
1065.   हिम नाछिरिङको तेह्रौ दिनको सोक सभा सल्लेरी र काठमाण्डौमा
1066.   केदार उच्च मा.वि नेचाबाट एस.एल.सी उर्तीण गरेका विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न
1067.   नेपाल आदिवासी जनजाति युवा माहासंघ जिल्ला कार्य समिती सोलुखुम्बुको पहिलो साधारण सभा सम्पन्न
1068.   सोलुखुम्बु खुम्जुङ स्थित ग्रिन भ्यालीको पहिचान संकटमा
1069.   सुनसान हुँदै छ सगरमाथा आधार शिबिर
1070.   वाकुका पहिरो पीडितलाई अन्यान्त्र सारीदै
1071.   वाकुमा लैगिक हिंसा न्यूनीकरण तथा महिला सशक्तीकरण विषयक अन्तरक्रिय सम्पन्न
1072.   जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुमा दरबन्दी मिलान कार्य सुरु
1073.   विद्यालयको आयस्रोत सदन विभाजन
1074.   विद्यालयको आयस्रोत सदन विभाजन
1075.   नाम्चेमा डुम्जी सम्पन्न (फोटो फिचर)
Results 2134: You are at page 43 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics