फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1101.   नेतृत्व बिकास बिषयक तीन दिने तालिम सम्पन्न
1102.   आदिबासी जनजाति युवा महासंघ सोलुखुम्बु गाउ इकाई कमिटि गठन गर्न खुम्बु क्षेत्रमा
1103.   लुक्लाको नौ दिनदेखि अबरुद्ध उडान सुचारु
1104.   नेकपा एमाले सोलुखुम्बुका गाउ गाउ जाने
1105.   महिला अधिकार सम्बन्धि तीन दिने तालिम शुरु
1106.   माबी स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पिके माबि तामाखानिले बाजी मारे
1107.   भुमेस्थान निमावि नेचामा एक लाख एक हजार एक रुपैयाको अक्षयकोष स्थापन
1108.   थामे निमावीको स्वर्ण महोत्सब सम्पन्न (फोटो फिचर)
1109.   जिल्ला प्रमुख अधिकारीको टोली आज केरुङमा
1110.   घुम्ती शिबिरमा नागरिकको स्वास्थ्य जाच गर्दै नेपाली सेना
1111.   नेपाल शिक्षक युनियन सोलुखुम्बुको अध्यक्षमा निरौला
1112.   विद्यालय नगए तीनवटा बिरुवा जरिवाना
1113.   विद्यालयको अगुवाईमा विद्यालय क्षेत्रलाई खुल्ला दिसामुक्त क्षेत्र घोषण
1114.   १४ औं सरसफाई कार्यक्रम अन्तरगत सल्लेरीमा आज साबुन पानीले हात धुने कार्यक्रम
1115.   नेपाल शिक्षक युनियन सोलुखुम्बुको तेस्रो जिल्ला सम्मेलन सुरु
1116.   विश्व बातारण दिवसको अबसरमा सोलुखुम्बुको घुम्नेपानी क्षेत्रमा बृक्षारोपन
1117.   लुक्लामा पाच दिनदेखि हवाइजहाजको उडान हुन सकेन , पर्यटकहरु भने हेलिकप्टरबाटै उडे
1118.   किरात खालिङ राईको अध्यक्षमा फेरी महेश खालिङ राई
1119.   लोग तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सोलुखुम्बुको अध्यषमा श्रेष्ठ
1120.   थामे निमाविमा बिश्व वातावरण दिवस मनाईयो
1121.   लैंगिक हिंसा बिषयक दुई दिने प्रशिक्षण शुरु
1122.   सोलुखुम्बु गायन स्टार २०७० लाई नेचामा सम्मानित
1123.   भालुको आक्रामनमा परि केरुङका पासाङ तामाङ घाईते
1124.   काकुमा घुम्ति शिबिर सम्पन्न
1125.   थामे निमाविको स्वर्ण महोत्सव सम्पन्न
Results 2134: You are at page 45 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics