फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1126.   शिविर अवधीभरि श्रीमतिलाई थुनेर राखे
1127.   सल्लेरिमा नुनको लागि गोदामा घर भेटियो
1128.   थामे निमाविको स्वार्ण महोत्सब सुरु
1129.   सोलुखोला गाङखु लधु जलबिधुतको सत्तरी प्रतिशत काम सम्पन्न, चैत्र मसान्त सम्म सम्पन्न हुने
1130.   २०६८ का उत्कृष्ठ विद्यार्थी पुरस्कृत
1131.   डोकोमा बोकेर नागरिकता दिलाए
1132.   सोलुखुम्बुमा दुई वटा मदतान केन्द्र बढाउन सिफारिस गर्ने
1133.   पर्वभन्दा सातापछिको उभौली पर्व (फोटो फिचर)
1134.   बिधुत आपुर्ति बन्द भएपछि नाम्चे र खुम्जुङको जनजीवन कष्टकर
1135.   सोलुखुम्बु गायन स्टार २०७० को उपाधी नेचाका प्रबेश राईको पोल्टामा
1136.   एभरेष्ट म्याराथन प्रतियोगितामा अल्ट्रा रेस प्रतिस्पर्धा थप, महिलातर्फ तीन महिने गर्भवती विजयी
1137.   सगरमाथाबाट हाम फालेर कीर्तिमान (भिडियोसहित)
1138.   बर्खा लागेपछि सुनकोशीको बेलिब्रिज झिकियो, सोलु जाने यात्रु मर्कामा
1139.   ८ महिना पछी हराएको वृद्धको कङ्काल मात्र भेटियो
1140.   एभरेष्ट म्याराथन प्रतियोगिताको उपाधी लुक्लाका राजभण्डारीको पोल्टामा
1141.   देउसा माविको पुननिर्माण कार्य ५० प्रतिशत सम्पन्न
1142.   बाढिले निर्माणाधिन सोलुखोला गाङखु लधुजलबिधुतमा बाधा
1143.   आधारभूत पत्रकारीता तालिम सम्पन्न
1144.   सोलुखुम्बु बहुमुखि क्याम्पसमा ताला
1145.   सोलुखुम्बु गायन यात्रा जारी
1146.   भलिबलको उपाधि हिमालय क्लबलाई , ब्याडमिण्टनमा लाक्पा तेन्जिङले बाजी मारे
1147.   विविध कार्यक्रम गरी सगरमाथाको हिरक जयन्ती मनाइयो
1148.   किरात राई यायोख्खाको सोलुखुम्बु जिल्ला संयोजकमा किराती
1149.   अल्लोको मुना टिप्नेलाई जरिवाना
1150.   गोराखानीमा रहेको उर्गेन क्ष्योलिङ गुम्बाको रप्ने कार्यक्रम सम्पन्न
Results 2134: You are at page 46 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics