फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1151.   सोलुखुम्बु गायन स्टार बन्ने होडमा प्रधानआध्यापक
1152.   हिमालय क्लब को आयोजनामा लुक्लामा विविध खेलकुद प्रतियोगिता सुरु , क्लबका पुर्व अध्यक्ष शेर्पा सम्मानित
1153.   सोलुखुम्बु गायन स्टार २०७० को फाइनल राउण्ड शुरु
1154.   सरकारी सहयोगपछि क्याप वान जाने तयारीमा मिन बहादुर शेरचन
1155.   जालिम मेला शुरु, दर्शर्णार्थिको भिड
1156.   खुम्बु क्षेत्रको नाम्चे गाविस र खुम्जुङ गाविसको खुम्जुङ र खुन्देमा मे २६ देखि अध्यारो
1157.   आधारभुत पत्रकारीता तालिम सुरु
1158.   मौसममा सुधार आएपछि तेन्जिङ हिलारी विमानस्थलमा उडान सुरु
1159.   टेलिफोनमा समस्या आएपछि मन्त्रीको ध्यानाकर्षण
1160.   फुर्वा शेर्पा २१ औं पटक सगरमाथा शिखरमा
1161.   दुई दिनदेखि लुक्लामा हवाइ उडान हुन सकेन , केहि पर्यटकहरु भने सुर्केबाट हेलिकप्टरमा उडे
1162.   बुङमा घुम्ति शिबिर सम्पन्न
1163.   छोराको साथमा ८० बर्षे जापानिज सगरमाथको शिखर चुम्न सफल
1164.   एकै परिवारका चारजना सगरमाथाको चुचुरोमा
1165.   बाक्लो हुस्सुको कारण हवाइ उडान अबरुद्ध
1166.   हेलिकप्टर दुर्घटनाको गलत हल्ला फैलाउनेलाई प्रहरीले पक्राउ गरयो
1167.   सगरमाथामा बिदेशीको चहलपहल बढी त्यस तर्फ सरकारको ध्यान गएन
1168.   खुम्बु समाजद्वारा पूर्व कर्मचारी सम्मानित
1169.   चौरी खर्क गाविसस्थित युवा बर्षा निम्नमाध्यमिक विद्यालयको अभिवावक भेला सम्पन्न
1170.   सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई विदेशी आरोहीको मृत्यु
1171.   बिबादित नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा
1172.   पहिरोको जोखिममा विद्यालय
1173.   काँकु मा.वि. भेडाचौर लोस्कुको सहयोगदातालाई विशेष सम्मान कार्यक्रम सम्पन्न
1174.   बिबादीत अर्जुन कार्की सगरमाथाको शिखरमा
1175.   नेचाको वडा नं.९ लाई खुला दिशा मूक्त क्षेत्र घोषणा
Results 2134: You are at page 47 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics