फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1201.   काठमान्डौमा कसरी मनाए सोलुखुम्बु बासिले नयाबर्ष २०७०
1202.   श्री नौलेख प्रा.वि.पैयामा स्वीस जनफाउण्डेशनका उर्सुलालाई भब्या स्वगत
1203.   सगरमाथाको चौथो शिविर सम्म बाटो निर्माण सकियो
1204.   सगरमाथा आधार शिबिरमा एक जनाको मृत्‍यु एक घाइते
1205.   जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई यूरीन किट
1206.   पाँच वर्षीया बालक बलत्कार गर्ने प्रहरी खोरमा
1207.   आईएलओको १६९ नियम विपरित काम नगर्न प्रेश विज्ञाप्ती जारी
1208.   १८ वर्षीया युवती मृत भेटियो
1209.   जिल्ला अदालत सोलुखुम्बुमा परेका अधिकांश मुद्दाको समयमै फैसला , पिडितलाई समयमै न्याय प्रदान
1210.   सोलुखुम्बु जिल्लामा बर्षेनी आत्महत्याका घटनामा बृद्धि हुदै गएको तथ्याङक
1211.   हिमाल दर्शन उ.मा.वि नेचामा डिल्ली राइ अध्यक्षमा व्यावस्थापन समितिको पुन: गठन
1212.   कुखुरामा अज्ञात रोग फैलियो
1213.   सगरमाथा क्षेत्र सफाइ अभियानमा (एसपिसिसी) को अगुवाइ
1214.   चौरिखर्कमा जैविक विभिधता संरक्षण विषयक बृतचित्र प्रदर्शनि
1215.   चौरिखर्कमा जलबायु परिवर्तन विषक एकदिने अन्तरक्रिय कार्यक्रम सम्पन्न
1216.   चीनको जासुसी गर्न सगरमाथामा उपकरण राखिएको खुलासा
1217.   किसानलाई सुन्तला विक्रीको चटारो सुन्तलामा नयाँ फुल फुल्न थाल्यो
1218.   राज्यबाट बेपत्ता भनिएका युवक सोलुखुम्बु प्रहरीद्दारा फेला ,
1219.   सोलुखुम्बुका द्वन्द पीडितका लागि शिपमुलक तालिम
1220.   विद्यालयलाई साँढे दुई लाखको कम्प्युटर सहयोग
1221.   राष्ट्रपति रनिङ्ग शिल्ड जनजागृति उच्च माविको कब्जामा
1222.   १३ वर्षिय सुस्मिताको सपना राष्ट्रिय खेलाडि बन्ने
1223.   सोताङका स्वास्थ्य चौकिका लागि सरुवा भएका चिकित्सक ५ बर्षदेखी बेपत्ता
1224.   प्रशासनले दिएको समयमा कसैले पनि हतियार बुझाएनन् सोलुखुम्बुमा
1225.   लोखिममा निशुल्क दन्त शिबिर सुरु
Results 2134: You are at page 49 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics