फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
101.   प्राबिधिक नहुदा हैरान
102.   मैलीबासीले २७ वर्षपछि लालपर्जा पाए
103.   क्षयरोगीको सँख्या बढ्दै
104.   अन्तरक्रिया कार्यक्रम सम्पन्न
105.   गाउमा नै भिडियो एक्सरे सेवा
106.   घुम्ति शिविर सम्पन्न
107.   ठगीको अभियोगमा पक्राउ
108.   सरल कृषि कर्जा माग बढ्दै
109.   सुत्केरीलाई घरबाट निकालि गोठमा
110.   जिल्ला दररेटमा ज्यामी पाईन्दैन
111.   दर्ता भएका संघसंस्था मध्ये २१ प्रतिशतको मात्र नवीकरण
112.   सदरमुकामदेखि तुम्से डाँडासम्म बाटो मर्मत तथा सरसफाई
113.   सोलुखुम्बुमा 'प्रशिक्षक' प्रशिक्षण तालिम सम्पन्न
114.   सोलुखुम्बुको ३ गाविस पुर्ण खोप गाविस घोषणा हुने
115.   सोलुखुम्बुका कृषकलाई क्षेत्रिय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार
116.   एन्टिवायोटिकको जथाभावी प्रयोगले खतरा निम्त्यााउने
117.   सोलुखुम्बुको गुदेलमा सामुदायिक औषधी कार्यक्रम सञ्चालन
118.   जिविस सोलुखुम्बुले सार्वजानिक गर्यो आगामी ०७३/७४ का लागि कुल बजेट
119.   सोलुखुम्बुको सदरमुकाममा लाश फेला परेको १२ घण्टा नबित्दै अर्काे लाश फेला
120.   केम्जे क्लबद्वरा फेरा गाउँ गुठीलाई विभिन्न सामाग्री र सहयोग प्रदान
121.   आइसफल डाक्टरहरुलार्इ सगरमाथा आधार शिबिरमै प्रशिक्षण
122.   सिम्रिक एयरको विमानमा कुनै बम नरहेको पुष्टी
123.   सोलुखुम्बु काङ्ग्रेसको जिल्ला अधिवशन विवादका कारण स्थगित
124.   सोलुखुम्बुको गुदेलमा भिडियो एक्स–रे सेवा पाएपछि...
125.   प्रवेशिका परिक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्रछात्रा सम्मानित
Results 2134: You are at page 5 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics