फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1226.   भारतीय नागरिकको हराएको सामान भेट्टाउने नेपालीले सामान बुझाए
1227.   शेर्पा दम्पतिबाट ५ बर्षदेखि विद्यालयलाई दुईजना शिक्षकको व्यबस्था सँगै सहयोग
1228.   सगरमाथा हिमाल आरोहण गर्न गएका विदेशी नागरिक कुटिए
1229.   नागरिक सचेतना कार्यक्रम सम्पन्न
1230.   गुणस्तरिय शिक्षाका लागी शिक्षक अबिभावक अभिमुखीकरण तालिम सम्पन्न
1231.   विश्व सार्क शान्ति ह्वील चेयर पदयात्री तेजबहादुर कार्की सोलुखुम्बुमा
1232.   नेचामा सडक विवाद
1233.   गुणस्तरिय शिक्षाका लागी शिक्षक अबिभावक अभिमुखीकरण तालिम सन्चालन
1234.   कक्षा नौमा पढदै गर्ने विधार्थीले बच्चा जन्मायो
1235.   सोलुखुम्बुको केरुङमा ढाका बुनाई तालिम शुरु
1236.   सल्लेरी च्याल्सा विद्युत प्रा.ली. को सेयर प्रमाण पत्र वितरण
1237.   फोहोर व्यबस्थापन हुन सकेन
1238.   खुर्सानी ब्यवसायबाट राम्रो आम्दानी
1239.   सोलुखुम्बु छेस्कामका बासिन्दाहरु अल्लो बचाउ अभियानमा
1240.   सोलुखुम्बुको (अनिज) अध्यक्षमा पि.टि.लोप्चन निरबिरोध
1241.   हेलिकप्टरको लुक्ला फाप्लु उडानले सोलुखुम्बुको माथिल्लो क्षेत्रका बासिन्दालाई सदरमुकाम जान सहज
1242.   नाम्चेमा ११ महिना पछि नागरिकता वितरण शुरु
1243.   विश्वको सर्वोच्च शिखर सगरमाथा र होचो स्थान ईजरायलको मृत सागरको ढूंगा द्वारा नाम्चेमा स्मारक निर्माण
1244.   पासाङ ल्हामु निकोल निकी अस्पतालमा अब भने औषधिको शुल्क लाग्ने
1245.   सगरमाथाको आधारशिबिरमा आरोहिको भिड
1246.   नायिका निशा र नायक अर्जुनलाई काठमाडौ र्फकाईने
1247.   नेपाल खाद्य संस्थान जिल्ला शाखा सोलुखुम्बुमा अमेरिकन चामल
1248.   हिमाल चढ्नेहरुले आफूसंग लगेका सामाग्रीबाट उत्पन्न फोहोर फर्किदा आफैसंग ल्याउनु पर्छ
1249.   निरन्तरको बर्षाले सोलुखुम्बुको माथिल्लो क्षेत्रमा बैशाखमा पनि निक्कै जाडोको महसुस
1250.   सल्लेरीमा भव्य सांगितिक कार्यक्रम सम्पन्न
Results 2134: You are at page 50 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics