फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1251.   टिप्स कै आसामा भारी बोक्छन खुम्बुका भरियाहरु
1252.   ११ महिनापछि सिमा प्रशासन कार्यालय नाम्चेमा हाजिर हुन आए कर्मचारी
1253.   लुक्लाबाट काठमाडौंका लागि उडानमा हुने अनियमितालाई ध्यानाकर्षन गराउदै ज्ञापन पत्र
1254.   सल्लेरीमा अत्याधुनिक विधालय भवन
1255.   चौरीखर्कमा तास संकलन गरी नष्ट गर्ने कार्य सुरु
1256.   खरिखोला उच्च मा.वि.खरिखोलामा १२ लाख ९० हजार लगानि गरि शुद्ध खानेपानिको निमार्ण
1257.   सल्यान मबिमा १२ कक्षाका बिद्यार्थी बिदाई
1258.   सोलुखुम्बु गायन स्टार अडिसन को पहिलो राउण्ड छनोटका लागि आयोजक टोली नेचा प्रस्थान
1259.   चट्याङ लागेर सोलुखुम्बु मुक्लीमा एक हल गोरु र गाइ मार्यो
1260.   नियमित उडानमा पनि चाटर्ड उडान गरेको भन्दै स्थानियको विरोध
1261.   स्थानीय समाजलाई सात लाख मूल्य बराबरको जग्गा दान
1262.   फ्रेण्डशिप युथ क्लबले स्पोटस् सेन्टरको निर्माण गर्ने
1263.   पर्यटकलाई कुटपिट गर्नुको साथै लुटेर भागेका कुलुङ पक्राउ
1264.   सोलुखुम्बुमा एक पर्यटकलाई लुटिए
1265.   २०६९ साल यसरी बित्यो सोलुखुम्बुमा
1266.   टाक्सिन्दुमा भिषण आगलागि
1267.   लुक्ला नि.मा.वि. को २८ औं अभिभावक दिवश विविध कार्यक्रमका साथ सम्पन्न
1268.   नौलेख प्रा.वि.को रजत जयन्ती आगामी वर्ष हुने
1269.   खच्चरले ठक्कर दिदा मासु बोकेका भरिया २०० मिटर खसे
1270.   पैसा लिएर काम नगरने ओङ्ङा शेर्पालाई कारागार पठाइयो
1271.   प्राथामिक शिक्षकहरुको ६ दिने पूनरताजकीय तालिम शुरु
1272.   पैसा लिएर राजनीतिक आटमा काम नगरने प्रशासनको नियन्त्रणमा
1273.   नाम्चे स्थित ईलाका हुलाक कार्यालय ब्यस्त
1274.   बाटो बनाएर फर्कने क्रममा आइसफल डक्टर शेर्पाको मृत्यु
1275.   मूल्याङ्कन तथा केन्द्र प्रमुख एक दिने गोष्ठि सम्पन्न
Results 2134: You are at page 51 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics