फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1276.   सुरक्षा ब्यवस्थापनसम्बन्धि अन्तरक्रिया सम्पन्न , चौरीखर्कलाई जुवातास निशेधित क्षेत्र घोषणा
1277.   भक्त गंगा छात्रबृद्धि प्रदान कार्यक्रम सम्पन्न
1278.   बेनी गाविस खुला दिशा मूक्त क्षेत्र घोषणा तयारी
1279.   नेपाल रेडक्रस सोसाइटी उपशाखा सल्लेरीको चौथो उपशाखा सभा सम्पन्न
1280.   बेनीको एकिकृत घुम्ती शिबिर सम्पन्न
1281.   दिक्षा एरियाको अखिल नेपाल शिक्षक संगठन अध्यक्षमा गोकर्ण राई
1282.   कारगारको चर्पिको ट्याङ फुटेर बजार दुर्गन्धित
1283.   पावैका राजकुमार घाइते, उपचारमा ढिलाई
1284.   पेट्रोल तथा डिजेल गुणस्तरहिन भएको भन्दै छानबिन माग
1285.   जुनबेशी मावि को स्वर्णमहोत्सव तयारी सम्पन्न
1286.   बेनीमा एकिकृत घुम्ती शिविर
1287.   सोलुखुम्बुको जुभिङ खरिखोलामा निशुल्न स्वास्थ्य शिबिर शुरु
1288.   आगामी शैक्षिक सत्रका लागी सोलुखुम्बुमा नयाँ भर्ना अभियान बैशाख २ गतेबाट
1289.   सोलुखुम्बुको पन्चनमा द्धन्द्ध निवारण र शान्ति प्रक्रिया विषयक अभिमूखिकरण गोष्ठि सम्पन्न
1290.   सोलुखुम्बुमा अब्यबस्थित लेखा परिक्षणलाइ ब्यबस्थित बनाउने
1291.   सोलुखुम्बुको खेलाडिलाई बिधाई
1292.   सोलुखुम्बु बहुमुखि क्याम्पसलाई आगिग क्याम्पस बनाउन ज्ञापन पत्र
1293.   सोलुखुम्बु जिल्ला अनुगमनमा न्यायधिस रेखाराज नेपाल
1294.   धेरै विधालय, कम विधार्थी सङ्ख्या
1295.   नेचामा मतदाता नावली संकलन गर्ने सामाग्री ने.माओबादीका कार्यकताले खोसे
1296.   नेचाको बिहिबारे बजार ब्यबस्थापनको लागि २५ वटा बासको टोकरी
1297.   तेश्रो एभरेष्ट अल्ट्रा म्याराथुनको उपाधि सिन्धुलीका उपेन्द्रले जीते
1298.   हिमाल दर्शन क्यम्पस नेचामा अन्तरक्रीय कार्यक्रम सम्पन्न
1299.   लोखिममा द्धन्द्ध न्यूनीकरण सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न
1300.   भुमेस्थान निमावि नेचाबतासेमा १४,००० को अक्षयकोष स्थापना
Results 2134: You are at page 52 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics