फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1326.   सोलुखुम्बु सदरमुकाममा बढदो लैङिक हिसांमा सरोकार विषयक अन्तरक्रीय कार्यक्रम सम्पन
1327.   सोलुखुम्बुमा महिला हिंसा न्यूनीकण सम्बन्धी अन्तरक्रिय कार्यक्रम सम्पन्न
1328.   सोलुखुम्बुको माथिल्लो क्षेत्रका जनतालाई खाद्य संस्थानको सहुलियत दरको चामल वितरण थालियो
1329.   सोलुखुम्बुको २१ औँ जिल्ला परिषद
1330.   भारी बोक्दै घर धान्दै महिलाहरु , दैनिक दुइ हजारसम्म आम्दानी
1331.   नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको ४१ औं जिल्ला सभा सम्पन
1332.   काकुमा पाच दिने बाख्रापालन तालिम सुरु
1333.   बसपार्क नहुदा सार्बजनिक बाटोमा गाडी पार्कीङ्ग
1334.   सोलुखुम्बुको बिमान धावनमार्गमा दिउसै भेटिए मृग
1335.   सोलुखुम्बुमा चट्याङले एक जनाको मृत्‍यु ५ जना घाइते
1336.   सोलुमा रणनीति योजना तथा सरसफाई गुरु योजना तालिम सुरु
1337.   सोलुखुम्बु सदरमुकाम सल्लेरीमा शिवरात्रीको अवसरमा नशालु पदार्थको विरोदमा शान्ति र्‍याली
1338.   भाडा महंगो हुदा ब्यापारमा कठिनाइ भएको खुम्बु क्षेत्रका ब्यापारीहरुको गुनासो
1339.   सोलुखुम्बु जिल्ला शिक्षक संघको अध्यक्षमा गोबिन्द बहादुर बस्नेत
1340.   अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन सोलुखुम्बद्वार सन्चालित कोचिङ्ग कक्षा सम्पन
1341.   लुक्लामा खानेपानी समस्या बारे बृहत छलफलको आयोजना
1342.   श्रीमतिका हत्यारा मोतिलाल मृत भेटिए
1343.   नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बुको दशौं जिल्ला अधिबेशन शुरु
1344.   १०३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईयो, बिदुवालाई सिन्दुर र पोते उपहार
1345.   बर्षौदेखि ओढारमा बास , दिन भने भारी बोक्दै बित्छ
1346.   सोलुखुम्बुको माथिल्लो क्षेत्रका जनताले खाद्य संस्थानको चामल पाउने
1347.   लुक्लामा नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न , सयौं लाभान्वित
1348.   सोलुखुम्बुको परालिगल कमिटिमा एक बर्षमा एक सय छ्यालिस मुद्दा
1349.   सोलुसल्लेरीको आवाडाँडामा टोल सुधार समिती गठन
1350.   लुक्लामा नि ः शुल्क स्वास्थ्य शिविर सुरु , पहिलो दिन नै १२३ जनाको स्वास्थ्य परिक्षण
Results 2134: You are at page 54 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics