फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1401.   सोलुखुम्बुको विभिन्न भागमा हिमपात
1402.   सोलुमा कच्चि सडक निमार्णले जनतालाई राहत
1403.   फाल्गुनदेखि विमानस्थल बन्द : यथा सिघ्र निमार्ण सकाउन स्थानियबासिको दबाब
1404.   सोलुमा बिपक्षी विद्यार्थी संगठनको सिटी जुलुस
1405.   सोलुको बासा स्रोत केन्द्र स्तरीय टेष्ट परिक्षा सुरु
1406.   २४ बर्षपछि जग्गाको लालपुर्जा पाउने भए मैलीवासीले
1407.   सरकार परिवर्तनका लागि बिपक्षी दलहरुको बिरोध सल्लेरीमा
1408.   सोलुको पावै गा.वि.स.तेस्रो खुला दिसा मूक्त क्षेत्र घोषणा, अझै ३१ गा.वि.स.बाकि
1409.   सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा एकीकृत माओबादीको दुई दिने भेला सम्पन्न
1410.   सोलुमा बहुउद्देश्यीय भवन शिलान्यास
1411.   आवश्यक परे प्रधानमन्त्री हुन्छु:अशोक राइ
1412.   सोलुमा संघिय समाज बादी पार्टीको जनसभा सम्पन्न
1413.   सोलुखुम्बुमा पूर्वाञ्चल स्तरिया राहत शिक्षक भेला सम्पन
1414.   सोलुका बिपक्ष दलको सरकार बिरुद्ध आन्दोलन सार्वजानिक
1415.   महिला हिङ्सा अन्त्याको लागि जिल्ला प्रशासनमा धर्ना
1416.   लुक्लामा खुकुरी प्रहार,वाङडा शेर्पा घाईते
1417.   जन उज्वल दिप क्लब देउसाको माबी स्तरिय कार्यक्रम आज
1418.   बजार अभावको कारण उत्पादित कृषिबाली घरमा नै सिमित
1419.   सोलुखुम्बुका जुबुका मैयाँ बस्नेतले जन्म दिएका तिम्लाहा छोरीहरुको मृत्यु
1420.   राजेशपायलको गीतसँगै सकियो हिमालयन उ.मा.वि.को स्वर्ण महोत्सब
1421.   सोलुको नेचामा "बर" बन्यो समस्या
1422.   सोलुको छेस्काममा अक्षेताकै लागि रोपिन्छ 'धान'
1423.   हिमालय उच्च मा वि बासाको स्वर्ण महोत्सवको अन्तिम दिन आज
1424.   एउटै क्याम्पसको अध्यक्षको लागि दुई छुट्टा छुट्टै सिफारिसले क्याम्पसको बिबाद उत्कर्षमा
1425.   हिमालय उच्च मा वि बासाको स्वर्ण महोत्सव संगितमय
Results 2134: You are at page 57 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics