फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1451.   सोलुको महेन्द्रोदय उ.मावि सल्यानमा प्राचार्य माथि हातपात, विद्यालय बन्द
1452.   सोलुखुम्बु सोताङको धर्म खोलाबाट २२ कि.वा.बत्ती निर्माण
1453.   महिला हिंसा विरुद्ध विरोध य्राली सम्पन्न
1454.   प्रहरिको आचरण प्रती असन्तुस्ट जनता, सुधार गर्न चेतावनी
1455.   सोलुखुम्बु तामाखानि गाबिसको २२ औ गाउ परिषद सम्पन
1456.   सोलुखुम्बु जिल्लाको विकास निर्माणको क्रममा मनोमानि प्रबृति:बिष्णु
1457.   तिब्र बेगको हावा चल्दा, सोलुखुम्बुमा १३ घरको छाना उडायो, १ जना गम्भिर घाईते
1458.   सोलुका बिभिन्न अपराधीक घट्ट्नाका संलग्न अपराधी पत्रकार सम्मेलन गरी सार्वजनिक
1459.   सल्लेरीको तापक्रम माईनस ५ डिग्रीमा
1460.   सोलुमा चार बर्षिया बालिका बलात्‍कृत
1461.   विभिन्न प्रतियोगीताकासाथ स्वर्ण महोत्सव हुने
1462.   नेलेकाँगेल डाँडा बिमान स्थल सडक बाटो निर्माण सम्पन्न
1463.   नाम मात्रकै हुलाक कार्यालय कर्मचारी फूर्सदीला
1464.   केदार उ.मा.बि. मा नै कम्प्युटर शिक्क्षा
1465.   सोलुका लागि १ सय २१ जना शिक्षकको माग
1466.   चौरीखर्कका शिक्षक विद्यार्थी शैक्षिक भ्रमणमा
1467.   जिल्ला सहकारी संघ सोलुखुम्बुको प्रथम वार्षिक साधारण सभा सम्पन्न
1468.   सोलुको जोगरामा जिप दुर्घटना ६ जना घाइते
1469.   स्वरोजगार अन्तर्गत पहिलो चरणको कर्जाका लागि ६ जना छनोट
1470.   सोलुखुम्बुका ३४ गाविसलाईनै खुल्ला दिशामुक्त क्षेत्र बनाउने
1471.   शिक्षिकाले पारिश्रमिक नपाएपछी विद्यालय बन्द
1472.   लुक्लामा साइकल भाडामा लगाउने ब्यवसाय बन्यो आम्दानीको वैकल्पिक श्रोत
1473.   सोलुखुम्बुमा अर्को एरपोर्ट बनाइदिन्छु: बर्षमान पुन
1474.   जलबायु परिर्वतन न्यूनिकरणमा बायो ग्याँसको प्रभावकारिता बढी
1475.   लुक्ला नजिकैको जंगलमा दुर्लभ वन्यजन्तु रेड पाण्डा देखियो ( फोटो फिचर )
Results 2134: You are at page 59 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics