फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1476.   यसरी मनाए किरातहरुले खुम्बुमा उधौली पर्व ( फोटो फिचर सहित )
1477.   रित्ता क्यान बियरका बोतल पनि आम्दानीको राम्रो श्रोत , १ टन बराबर २५ हजार बराबरी आम्दानी
1478.   क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार सोलुखुम्बुका मनोज श्रेष्ठलाई
1479.   बेपत्ता भएका पाँच किशोरी भेटिए
1480.   सामुदायिक वन उपभोक्ता समूह बीचको विवाद टुङ्गियो
1481.   झगडा मिलानमा घुस
1482.   हिमाली क्षेत्रमा पर्यटकको भारी बोकेर जाने भरियाहरुको श्रमको कदर नभएको उनीहरु भनाई
1483.   नेपाल वायु सेवा निगमले नेपाली यात्रुसंग दोब्बर भाडा असुल गरेको खुलाशा , स्टेशन इन्चार्जद्धारा अस्विकार
1484.   सोलुमा आयोजित निर्वाचन शिक्षा प्रशिक्षक प्रशिक्षन कार्यक्रम सम्पन्न
1485.   सोलुखुम्बुमा क्रिश्चियन धर्मको विस्तार बडदै
1486.   सोलुमा पत्रकार कल्याण कोषको स्थापना
1487.   चिसोसंगै पासाङ ल्हामु अस्पताल लुक्लामा पनि बिमारीको चाप घट्यो
1488.   अलैँची तथा चिया खेति सम्बन्धि तालिम भकाञ्जेमा सम्पन्न
1489.   मन्दिरको नगद भेटी ६ लाख नाघ्यो
1490.   दश बर्षदेखि बेपत्ता श्रीमान अझै भेटिएन
1491.   प्रभावित भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाको उडान आजबाट सुचारु
1492.   पाच महिनापछि खोलाले बगाएका ब्यक्तिको शव भेटियो
1493.   सबैको सहयोगमा फुर्बा शेर्पाको सफल उपचार
1494.   चौरीखर्कमा दादुरा रुबेला खोप
1495.   निर्वाचन शिक्षा प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि सल्लेरीमा
1496.   हावाका कारण २ दिनदेखि लुक्लाको हवाइ उडान प्रभावित
1497.   मोपुङ खोलामा ट्रस्ट बृज बन्ने
1498.   १ करोड ५० लाखमा काँकु खोला तल्लो लघु जलबिधुत आयोजना शुरु
1499.   बेनीमा ५ मेगावाट बिधुत निर्माण हुने, सबै गाविसमा बिधुत सेवा बिस्तार गर्ने
1500.   दुधकोशीमा डुबेर वाकुका रमेश राईको मृत्यू
Results 2134: You are at page 60 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics