फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1551.   राज्य जान्दैन, कसले राख्यो ? सगरमाथामा जासुसी क्यामेराहरु ! (भिडियो हेर्न भित्र आउँनुहोस्)
1552.   खुम्चुङ्गमा भिरबाट चिप्लिँदा जर्मनी पर्यटकको मृत्यु
1553.   सोलु भिमसेन थान निर्माणका लागि सहयोग जुट्दै
1554.   काँगेल बिमानस्थल पुन बन्द, काँगेलबासीहरुले गरे बिमानस्थलमा धर्ना
1555.   नेचामा गोरिमाया बिक म्रित अवस्थामा फेला परीन
1556.   सोलुखुम्बुको गुदेल प्लाष्टिक मुक्त क्षेत्र घोषणा
1557.   पर्यटकको भारी बोक्न जाँदा दशैंमा घर रित्तै
1558.   सोलुखुम्बुको महत्वकांक्षी योजना
1559.   सोलुखुम्बुको सोताङ बजारमा अनुगमन
1560.   सोलुखुम्बुको नेचामा म्रित अवस्थामा शिक्षक भेटिए
1561.   शिक्षक अभिभावक पुर्नताजगि तालिम काकुँ र वाकुमा समाप्त
1562.   सोलुखुम्बुमा नयाँ पत्रिका
1563.   सोलुखुम्बुमा जिल्ला स्तरीय सामाजिक परिचालन समन्वय समिति गठन
1564.   नोबेल एकेडेमिका छत्रछात्राद्वारा सोलुखुम्बुको स्वास्थ्य सम्बन्धी अध्ययन
1565.   स्वास्थ्य तथ्याङ्कले आगामी दिनमा सहयोग पु¥याउने छ–स्थानिय बिकास अधिकारी
1566.   छेस्काम पुग्दा नुनको मुल्य ५५ पुग्छ
1567.   सोलुखुम्बुको गुदेलमा सुत्केरिको ज्यान गयो
1568.   सगरमाथा राष्ट्रिय निकुञ्जका कर्मचारीले दसैंमा पनि तलब पाएनन
1569.   सल्लेरीबाट जोगरा पुग्न गाडी चढेको भाडा २५० रुपैयाँ
1570.   कमल दिनेश स्‍मृति खुल्ला नकआउट फुटबल सुरु
1571.   बल्ल जहाज उड्यो लुक्लाका लागि
1572.   मौसम खराबीले पर्यटक उद्दारमा कठिनाई
1573.   बल बहादुर के सीलाई अध्यक्ष पदबाट हटाइयो
1574.   अरिङ्गगाल्को टोकाइले छोरा छोरीको मृत्‍यु पछी आमाले आत्मा हत्याको प्रयास
1575.   फाप्लु-जन्तर्धाप तीन महिना पछी यातायात सन्चालन
Results 2134: You are at page 63 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics