फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1701.   सेनाको रगतले बचायो दिकुलाई
1702.   सोलुखुम्बु उद्योग बाणिज्य संघमा पुनः जयप्रसाद
1703.   सगरमाथा प्रबेशमा भरियालाई शुल्क
1704.   लोरेन नेपाल द्धारा निशुल्क विधालय पोशाक वितरण
1705.   छोरी बलात्कारको आरोपी पुर्पक्षका लागि जेल चलान
1706.   सोलुमा १४ प्रतिशतले घुस खुवाउँछन् ।
1707.   नेविसंघ बिबाद मिलाउन सोलु प्राथामिकता
1708.   दोषी कारवाही नभएले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु अगाडि आत्मदाह गर्नेः शुशिला
1709.   सगरमाथा प्रदूषण नियन्त्रण समितिको आयोजनामा सरसफाई अभियान सम्पन्न
1710.   फाक्दिङमा नयाँ क्लब गठन
1711.   शरणार्थिका प्रमाणपत्र नबिकरण
1712.   खुम्बु किरात राई उत्थान समाजको प्रथम केन्द्रिय महाधिवेशन सम्पन्न
1713.   मैली गाउँ सोलुखुम्बुको बन्ने
1714.   आफ्नै छोरीलाई बलत्कार गर्ने बुवा हिरासतमा
1715.   सोलुखुम्बु जिल्ला भरिको विद्यालको SLC नतिजा
1716.   महेन्द्र ज्योति उच्च मा.वि. को ३६ औं अविभावक दिवश सम्पन्न
1717.   सोलुखुम्बुवाट चार सय ४४ विद्यार्थी उत्तीर्ण
1718.   विद्युतको बार्षिक आम्दानी एक करोड ५० लाख
1719.   फाल्गुण मसान्तभित्र आबधिक जिल्ला विकास योजना निर्माण गरिने
1720.   सोलुखुम्बुको माथिल्लो क्षेत्रका जनता महंगीको मारमा
1721.   शिक्षक बास्तोला हत्या आरोपीलाई सफाई
1722.   नेचामा सडक विवादमा झडप घाइतेलाई काठमाण्डौ लगियो
1723.   अखिल नेपाल पर्यटन जोक्पे संघको अध्यक्षमा रामबली मगर
1724.   नेपाल वायु सेवाले उडान नगर्दा फाप्लु बिमानस्थलमा यात्रुहरु मर्कामा
1725.   गरीबी निवारण पारीयोजन टाक्सिन्दु नुन्थलामा
Results 2134: You are at page 69 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics