फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1751.   छानबीन परेकाहरुको समितिलाई योजना सम्झौता गर्न दबाब दिँदै पुर्व मन्त्रि केसी धर्नामा
1752.   सगरमाथा दिवस विभिन्न कार्यक्रमको साथ लुक्लामा मनाउँने
1753.   हाट बजार ब्यवस्थित नहुँदा लुक्लामा समस्या
1754.   चट्याङका कारण दुइको मृत्‍यु ५ जना घाइते
1755.   समाजसेवी आङ फुर्वा शेर्पाको निधन
1756.   सल्लेरी मा भीषण बर्षा
1757.   विशाल सर्प, जुभिङ्गमा
1758.   उभौली पर्ब लुक्लामा
1759.   जुभिङमा असिना पानीको कारण वालीनालीमा क्षति
1760.   खुम्बुको चामल रोकिनु हुन्न : माओबादी प्रतिनिधि
1761.   खरिखोला हेल्थ सेन्टर खरिखोलामा ६ दिने स्वास्थ सिविर सम्पन्न
1762.   सञ्चार बिहिन खरिखोला, नेपाल टेलिकमको टावर मर्मत भएन
1763.   पूर्ण जातिय आधारमा राज्य नभए हतियार उठाउँने जनजाती महासंघको चेतावनी
1764.   सोलुखुम्बुको एक मात्र अल्लो उद्योगमा कच्चा पदार्थको अभाव
1765.   लुक्लामा नयाँ जोक्पे आयात गर्न प्रतिबन्ध
1766.   सगरमाथाको आधार सिबिरबाट लडेर थामेका नाम्गेल शेर्पाको मृत्‍यु
1767.   पूर्व मन्त्री केसीद्धारा हस्तक्षेप
1768.   टाक्सिन्दु मा.वि. नुन्थलामा ६ दिने पुनः ताजकी तालिम सम्पन्न भयो
1769.   फ्रेण्डशीप युथ क्लब को कार्य समिति भंग
1770.   ५० सेन्ट प्रोजेक्टद्धारा दुई प्रा.वि. लाई कम्प्युटर सहयोग
1771.   जिल्ला शिक्षा समिति पदेन सदस्यमा मात्र सीमित
1772.   सल्लेरी आज देखी अन्धकारमय
1773.   सोलु देखी खुम्बुसम्मको पदमार्ग सर्वैक्षण सम्पन्न
1774.   सोलुखुम्बुबासीसँग प्रत्यक्ष टेलिफोन वार्तामा एमाले अध्यक्ष खनाल
1775.   जर्मनीद्धारा जनकल्याण प्रा.वि.लाई १८ सय युरो आर्थिक सहयोग
Results 2134: You are at page 71 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics