फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1926.   हेवा-तातेमा नयाँ आन्दोलन
1927.   शेर्पा संघ सोलुमा दावा तेन्जी
1928.   बाटो निर्माणका बिषयमा सल्लेरीमा तनाब
1929.   साँघुमा चिप्लिँदा नौलीको मृत्यु
1930.   गुणस्तर शिक्षाका लागि मात्रै राजनीति आवश्यक– सभापति शेर्पा
1931.   बढ्दै छ आत्महत्या
1932.   चौरीखर्कमा पहिरोमा ५ को मृत्यु, एक गम्भिर घाइते
1933.   बिद्यालयमा भरिया मृत भेटिए
1934.   हेवा–ताते बाटो अझै विवादमा नै
1935.   खोलाले बगाएर वालिकाको मृत्‍यु
1936.   जुबुमा ७० किलोवाट क्षमताको बिजुलीको काम शुरु
1937.   कोङदे जग्गा सरकारकै नाममा फिर्ता
1938.   यम्बु थमिछो किदुगले फाङी भब्यरुपमा मनाए
1939.   गोक्यो क्षेत्रलाई युनिभर्सिटी अफ क्लोराडो साईन्स एण्ड टेक्नोलोजी ल्याब U.S.A. ले अनुसन्धान गर्ने
1940.   एक हप्ता पछि जहाज
1941.   खराब मौसमको मारमा सोलुबासी
1942.   हेवा–ताते बाटोका बारेमा साउन ३२ मा छलफल हुने
1943.   श्रीमान्ले श्रीमतीको हत्या गरी आँगनमै जलाए
1944.   रुद्राक्ष लुटपाटमा संलग्नलाई जनही ६ लाख ८३ हजार धरौटी माग
1945.   बाटो निर्माण विरुद्धमा सल्लेरीमा प्रदर्शन
1946.   सोलुखुम्बुबाट २ हजार ६ सय ७४ थान नागरिकता बितरण,
1947.   जिल्ला अदालत सोलुखुम्बुलाई मुद्दा फैसलामा उल्लेख्य सफलता
1948.   कुकुरको बथानले भेडा र चौरी मारे
1949.   विवादमा हेवा – ताते बाटो
1950.   बर्षा पछिको पहिरोका कारण दुई परिवार बिस्थापित
Results 2134: You are at page 78 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics