फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
1951.   अझै बनेन सुनकोसी पुल
1952.   वाकुले मगरहरुको साउँने संक्रान्ति कार्यक्रम सम्पन्न
1953.   कार्यालय र दलहरुले सूचना नलुकाउने
1954.   फाप्लु अस्पतालमा कुरो मिल्यो
1955.   पहिलोपटक दर्ता भएको जग्गा मोहियानी हक सम्बन्धि मुद्धाको फैसला
1956.   फाप्लु अस्पतालमा विवाद बढ्यो
1957.   खरिखोला उच्च मा.वि.को स्वर्ण महोत्सवबारे अन्तरक्रिया
1958.   गाविस सचिवमाथी हातपात गर्ने प्रहरी नियन्त्रणमा
1959.   एकमुखे रुद्राक्ष लुट्नेहरु विरुद्ध डकैती मुद्धा
1960.   कुरुम्बाङ सोलुखुम्बुमा
1961.   टेलिफोन अझै बनेन, बल्ल इन्टरनेट चल्यो
1962.   योजनामा दल र भातृ संगठनले रकम लिने गरेको कांग्रेसको आरोप
1963.   मोटर बाटो खन्ने कार्य शुरु
1964.   एउटा भैसीले दुइटा पाँडा जन्मायो
1965.   खरिखोला उच्च माविले स्वर्ण महोत्सव मनाउने
1966.   नमुना नाम्चे
1967.   आगलागी पीडितलाई उद्योग बाणिज्य संघको राहत रकम वितरण
1968.   ६ महिनामा ९ सय ६८ सुधारिएको चुल्हो निर्माण
1969.   विपद् जोखिम न्यूनिकरण सम्बन्धी जनचेतनामुलक गीत
1970.   दिगो शान्तिका लागि युवा एकता आवश्यक
1971.   सभासद् शेर्पाको संयोजकत्वमा अन्तरपार्टी महिला सञ्जाल
1972.   सिमा क्षेत्रको आपराधिक गतिविधी नियन्त्रणका लागि नेपाल र चीनका अधिकारीहरु प्रतिबद्ध
1973.   वार्ताका लागि चिनिया टोली नाम्चेमा, आज वार्ता
1974.   गाविस स्तरमा धमाधम शान्ति समिति गठन
1975.   क्याबात ङिमासाब
Results 2134: You are at page 79 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics