फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
176.   लैङ्गिक हिंसा सम्बन्धी अन्र्तक्रिया
177.   सोलुखुम्बुको जुबुमा स्वास्थ्यकर्मी स्वास्थ्य चौकी नगई क्लीनक चलाएर बसेको खुलासा
178.   सोलु अस्पतालमा महिला नेतृत्व
179.   नयाँ रिम्पोछे घोषणा, नेपालमा जन्मिएका बालक ङवाङ नयाँ रिम्पोछे
180.   सार्वजनिक सुनुवाई सम्पन्न
181.   गुम्वा पुनःनिर्माणको लागि दुम्जी कोषको ३० लाख
182.   कम्प्युटर तालिमको समापन
183.   नेप्ची कृति प्रकाशित
184.   सोलुखुम्बुको कार्यलयमा तोकिएन सुचना अधिकारी
185.   जेष्ठ नागरिक सम्मानित
186.   रिड नेपालको बार्षिक समिक्षात्मक कार्यक्रम सम्पन्न
187.   सरकार नुपेगेको गाँउमा फ्रान्सेली सहयोग
188.   सरसफाई अभियानले अठारौं हप्ता प्रवेश
189.   टोकटोकमा फेरी पहिरो, घर पुरियो
190.   सोलुखुम्बुको चौरीखर्कमा पहिरो, घरहरु पुरियो
191.   खालिङ भाषा तथा साहित्य प्रशिक्षण कार्यक्रम सम्पन्न
192.   सोलुखुम्बुमा फेरी हिमताल फुट्यो :तल्लो क्षेत्रमा बाढी, अध्ययन टोली जाँदै
193.   लोप भए परम्परागत गहना
194.   द्धन्द्ध प्रभावितले पाए तालिम
195.   संविधान बनाउन बालुवाटारमा १६ बुँदे सहमति , संविधान निर्माणको ढोका खुल्यो
196.   बाख्रा पालनबाट राम्रो आम्दानी
197.   हेलिकप्टरबाट खाद्यन्न ढुवानी हुदैं
198.   भुकम्पपछि जिल्लाको रेमिट्यान्समा वृद्धि
199.   प्रेस युनियनका पदाधिकारी भुकम्पपिडित सोलुका पत्रकारसँग भेट गर्न आए
200.   सोलुखुम्बु पत्रकार आपतकालिन सहयोग कोष स्थापना
Results 2134: You are at page 8 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics